रियल बराबरीमा रोकियो
मंसिर १७, २०७४-स्पेनिस लिग अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड गोलरहित बराबरीमा रोकिएको छ । एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा दुवै टोलीले गोल गर्न सकेनन् । खेलको अन्त्यतिर कप्तान सर्जियो रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएका थिए । अर्को खेलमा एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्यो । विलियम जोसेको गोलमा पछाडि परेको एट्लेटिकोले […]