विश्व
११ कार्तिक २०७५, आईतवार १०:१०
867 views 0 secs 0

१४ आतङ्ककारीलाई मृत्युदण्डको फैसला पाकिस्तानमा

इस्लामावाद – पाकिस्तानी सैनिक अदालतले १४ जनालाई आतङ्ककारीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका उनीहरुलार्इ शनिबार इस्लामावादस्थित सैनिक अदालतले मृत्युदण्डकाे सजाय सुनाएकाे हाे। उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुन अनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ। सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक […]

विश्व
१० कार्तिक २०७५, शनिबार १४:४०
725 views 0 secs 0

राष्ट्रपति सिरिसेनाद्वारा संसद निलम्बन

काठमाडौ– हिजोमात्रै प्रधानमन्त्री परिवर्तन गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज त्यहाँको संसद निलम्बन गरेका छन। शुक्रबार सिरिसेनाले प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्ता गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शाक्ति प्रायोग गरेको २४ घण्टा नवित्तदै उनले संसदसमेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू […]

विश्व
१० कार्तिक २०७५, शनिबार १०:०६
964 views 0 secs 0

ज्याक माको खुलासा:१९ वर्षअघि बिल गेट्सलाई घृणा गर्दथेँ तर केही दिनमै प्रशंसक भए

ज्याक मा (५४) ले सन् १९९९ मा जब अलिबाबाको सुरुवात गरेका थिए तब उनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई घृणा गर्दथे । ज्याक मालाई लाग्थ्यो कि माइक्रोसफ्टले सबै मौका खोस्यो । इजराइलको तेल अविवमा इनोभेसन समिटको क्रममा बिहिबार मा आफैंले यो कुराको खुलासा गरेका हुन् । ज्याक मा एशियाको सबैभन्दा धेरै मार्केट भ्यालु भएको अलिबाबा ग्रुपका […]

विश्व
८ कार्तिक २०७५, बिहीबार ०९:४८
791 views 0 secs 0

ओबामाको घरमा हुलाकमार्फत् विष्फोटक पदार्थ !

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा भएको छ । २३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार, दुवै ठेगानामा एउटै शैलीमा विस्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विस्फोट […]

विश्व
७ कार्तिक २०७५, बुधबार १०:५९
654 views 0 secs 0

चिनियाँ राष्ट्रपतिले गरे पुलको शुभारम्भ

जुहाई- चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ। समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ। चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो […]

विश्व, सूचना-प्रबिधि
२६ आश्विन २०७५, शुक्रबार ०९:०५
925 views 0 secs 0

पाँच पक्राउ, रेडपाण्डाको छालासहित

नेपालगन्ज – लोपाेन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार कोहलपुर २ मा रहेको एक होटलबाट छालासहित रंगेहात उनीहरुलार्इ पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का […]

विश्व
२६ आश्विन २०७५, शुक्रबार ०७:१८
656 views 0 secs 0

भयो चमत्कार, उडेको केही मिनेटमै बिग्रियो रकेट

बीबीसी । एउटा रुसी सोयुज रकेट उडेको केही मिनेटभित्रै आपत्कालिन अवतरण गर्न बाध्य भएको छ। तर त्यसमा रहेका दुई अन्तरिक्षयात्रीको सकुशल रहेको बताइएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको यात्रामा जान लागेको सो रकेटमा उडेको केही समयपछि नै समस्या देखा परेको थियो। बैकानुर अन्तरिक्ष केन्द्रबाट उडेको केही समयपछि नै अन्तरिक्षयात्रीहरू निक हेग र अलेक्सी ओफ्चीनिनले आफ्नो रकेटमा […]

विश्व
२५ आश्विन २०७५, बिहीबार १६:३१
837 views 0 secs 0

आफ्नो अस्तित्वको लागि खतरा ठान्छ यी सात कुरा साउदी अरबको शाही परिवारले

बीबीसी । साउदी अरबका पत्रकार जमाल खाशोज्जी साउदी शाही शासकको खुलेर आलोचना गर्थे । अरबी भाषाबाट अनुवाद गरिएका उनका लेख र रिपोर्टहरु वाशिंगटन पोस्टमा छापिन्थ्यो । उनै खाशोज्जी गत अक्टोबर २ दिउँसो साढे एक बजे इस्तानबुलमा रहेको साउदीको वाणिज्य दूतावास गएका थिए । त्यो बेलादेखि अहिलेसम उनी देखिएका छैनन् । साउदी अरबमा लोकतन्त्र छैन, त्यसैले […]

विश्व
२४ आश्विन २०७५, बुधबार १२:३२
802 views 0 secs 0

घूस मुद्दा मेङलाई

बेइजिङ — चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोल प्रमुख मेङ होङेई आफ्नो नियन्त्रणमा रहेको जनाएको छ  । चिनियाँ अधिकारीहरूले उनीमाथि एक घूस काण्डमा मुद्दामा छानबिन भइरहेको जनाएका छन्  ।चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्रीसमेत रहेका मेङ गत सेप्टेम्बर २५ मा चीन गएलगत्तै सम्पर्कविहीन भएका थिए । आइतबार इन्टरपोलले मेङको अवस्थाबारे चासो व्यक्त गर्दै चीनलाई प्रस्ट पार्न आग्रह गरेको थियो । […]

विश्व
२३ आश्विन २०७५, मंगलवार १०:१५
868 views 0 secs 0

नोर्दस र रोमरलाई ,अर्थशास्त्रको नोबेल पुरस्कार

स्टकहोम–अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक विलियम नोर्दस र पल रोमरलाई दिइने भएको छ। अर्थतन्त्रको दिगोपनबारे ज्ञानविस्तारमा योगदान पुराएको भन्दै नोबेल पुरस्कार दिने निर्णय भएको पुरस्कार वितरक रायल स्वीडिस एकेडेमी अफ साइन्सले जनाएको छ। याले विश्वविद्यालयका प्राध्यापक नोर्दस पर्यवरणीय अर्थतन्त्रका ज्ञाताका रुपमा परिचित छन भने न्युयोर्क विश्वविद्यालयका प्राध्यापक रोमर दिगो विकास कसरी हासिल गर्ने भन्ने शिद्धान्तका […]