विश्व
२९ पुष २०७६, मंगलवार १७:३९
920 views 0 secs 0

इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा सात जना पक्राउ…

सामाजिक सञ्जाल इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । १० लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै विराटनगर– १ का सजिलो मनि ट्रान्सफर सञ्चालक […]

विश्व
२४ पुष २०७६, बिहीबार १४:१३
771 views 0 secs 0

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबार (पुस २४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ११ […]

विश्व
१४ पुष २०७६, सोमबार १२:४५
803 views 0 secs 0

कुवेती दिनारको भाउ बढ्यो…

सोमबार कुवेती दिनारको भाउ बढेको छ भने ओमानी र कतारी रियालको भाउ घटेको छ । अरु मुद्रा आइतबारकै मूल्यमा किनबेच गर्न सकिन्छ ।  नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ […]

विश्व
१४ पुष २०७६, सोमबार १२:१६
960 views 0 secs 0

अमेरिकाको टेक्सास चर्चमा गोली चल्दा दुई जनाको मृत्यु…

अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला एक बन्धुकधारीले गोली चलाएका थिए। दुई जनालाई उनले चलाएको गोली लागेपछि चर्चका अधिकारीहरूले उनैलाई गोली हानेका थिए।गोली लागेका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तीमध्ये आक्रमणकारी र उनले गोली हानेका एक […]

विश्व
१३ पुष २०७६, आईतवार १३:०२
556 views 1 sec 0

न्युयोर्क मोन्सेको एक घरमा भएको चक्कु प्रहारमा पाँच जना घाइते…

संयुक्त राज्य अमेरिकाको न्युयोर्क मोन्सेको एक घरमा भएको चक्कु प्रहारमा पाँच जना घाइते भएका छन्। शनिबार राति यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै ‘हासिडिक रब्बी’ जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको थियो।  आक्रमणकारी चक्कु हानेर भागेका थिए।यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस  घरमा भेला भएका थिए।एक जना घाइतेले आक्रमणकारीले छ पटकसम्म चक्कु  घोपेको न्युयोर्क टाइम्ससँग बताएका […]

विश्व
१३ पुष २०७६, आईतवार १२:०२
662 views 0 secs 0

फेसबुकमा चिनजान , पहिलो भेटमै हत्या…

दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने जीमखानाका मालिकलाई जयपुर पुलिसले हिरासतमा लिएको छ । उनले सोधपुछको क्रममा निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । अनुसन्धानमा सार्वजनिक भएअनुसार यी दुई डिसेम्बर ६ मा पहिलो पटक दिल्लीमा भेटेका थिए र त्यसै दिन जिमखानाका मालिकले ती युवतीको हत्या गरेका थिए । घटना हुनु एक महिना […]

विश्व
११ पुष २०७६, शुक्रबार १३:२९
677 views 0 secs 0

शुक्रबार ओमानी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो…

शुक्रबार ओमानी रियाल बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।  नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकिएको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र […]

विश्व
११ पुष २०७६, शुक्रबार ११:१८
638 views 0 secs 0

९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त…

९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  केहीको जिवितै उद्धार पनि गरिएको छ । कम्तीमा ३५ जना घाइते भएका छन् […]

विश्व
८ पुष २०७६, मंगलवार १७:२८
632 views 0 secs 0

नयाँदिल्लीमा रहेका दुई कारखानामा आगलागी…

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ । नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एउटा कारखानामा मध्यरातमै आगलागी भएको र अर्को कारखानामा बिहान सबेरै भएको उनीहरुले जनाएका छन् । यो समाचार प्रकाशित हुदाँसम्म आगलागीमा परी सर्वनागरिकको मृत्यु भएको विवरण […]

विश्व
७ पुष २०७६, सोमबार १२:१३
688 views 0 secs 0

कपडा गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु…

भारतको राजधानी दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रमा एक कपडा गोदाममा आइतबार राती आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना गम्भीर घाइते रहेका छन् । दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आइतबार राती साढे १२ बजे आगलागीको सूचना आएको थियो । त्यसपछि आठवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरेको थियो । […]