विश्व
२९ माघ २०७६, बुधबार १०:२५
1058 views 0 secs 0

आफ्नी बहिनी बिहे गर्नेलाई सुनको कार उपहार दिने किम जोंगकाे घाेषणा…

उत्तर कोरियाका तानशाह किम जोंग बिभिन्न कारणले गर्दा चर्चामा रहन्छन् । अहिले पनि उनी चर्चामा नै छन् । उनी अहिले आफ्नी वहिनीको लागि बेहुलाको खोजिमा छन् ।तर उनले बेहुलाका लागि बिभिन्न शर्त राखेका छन् । त्यसमध्येको मुख्य शर्त भनेको बेहुलाको आज भन्दा पहिला कोहिसँग पनि अफेयर चलेको हुनु हुँदैन ।उनले हुनेवाला ज्वाईलाई सुनले चम्किएको कार […]

विश्व
२३ माघ २०७६, बिहीबार १०:४९
816 views 0 secs 0

चीनमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो…

चीनमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् । बुधबार विहान एक जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् […]

विश्व
२२ माघ २०७६, बुधबार १२:३२
808 views 0 secs 0

आजको विदेशी मुद्राको विनिमयदर…

नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.७३ र बिक्रीदर ११४.३३ रुपैयाँ रहेको छ ।  यस्तै युरो एकको खरिददर १२५.७३ र बिक्रीदर १२६.३९ रुपैया रहेको छ ।  यस्तै पाउण्ड एकको खरिददर १४७.९७ र बिक्रीदर १४८.५ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिददर ३१.२४ र बिक्रीदर ३१.४० रुपैयाँ […]

विश्व, स्वास्थ्य/जीवनशैली
२१ माघ २०७६, मंगलवार १५:३९
685 views 0 secs 0

कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटनहरुले दुःख व्यक्त…

चीनको वुहानबाट देखापरेको कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् । होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्तिमार्फत अफ्ठ्यारो परिस्थितिसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेका हुन् । हानका अध्यक्ष सृजना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटकहरु कम […]

विश्व
१६ माघ २०७६, बिहीबार १५:१९
628 views 0 secs 0

रुपन्देहीमा बोराले च्यापिएर चार जनाको मृत्यु…

रुपन्देहीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाकारी दिए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीमा आफैले सङ्कलन गरेर राखेको बोरा खसेर च्यापेर […]

विश्व
१३ माघ २०७६, सोमबार १८:३५
1486 views 1 sec 0

नेपाल लाई संसारभर चीनाएका मनीस श्रेस्ट ले लेखे भावुक स्टाटस …

एउटा् record त राखे बिस्वमा नेपाल आमा लाई नेपाली झणडा फर्फराए अब अर्को तयारी मा छु सक्नु हुन्छ भने सबैले share गरेर साथ दिनुस अब एउटा् रहर छ काठमाडौ को चक्रपथ परिकमा गरेर फेरि अर्को रेकर्ड राख्ने ,27,km ब्यक्तिगत आर्थिक धेरै लाग्ने हुदा नेपाल सरकार ले ध्यानाकर्षण नगर्दा सारै गारो हुदोरहेछ , आफ्नु जन्म भुमिमा […]

विश्व
९ माघ २०७६, बिहीबार ०९:५९
766 views 0 secs 0

आजको विदेशी मुद्राको विनिमयदर…

नेपाल राष्ट्र बैंकले बिहीबार (माघ ९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ७३ […]

विश्व
७ माघ २०७६, मंगलवार १४:०३
657 views 0 secs 0

रुसमा एक आवासीय भवनमा आगलागी , ११ जनाको मृत्यु…

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।  स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना […]

विश्व
६ माघ २०७६, सोमबार १०:२९
788 views 0 secs 0

आजको विदेशी मुद्राको विनिमयदर…

नेपाल राष्ट्र बैंकले सोमबार (माघ ६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर १२६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६४ […]

विश्व
२ माघ २०७६, बिहीबार ११:४०
682 views 0 secs 0

आजको विदेशी मुद्राको विनिमयदर…

नेपाल राष्ट्र बैंकले बिहीबार (माघ २) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १४ […]