देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०९
585 views 2 secs 0

सञ्जयको समर्थन मलाई : निधि

  काठमाडौं : धनुषा ३ का कांग्रेस उम्मेदवार विमलेन्द्र निधिले यसअघि निर्वाचन जितेका सञ्जय साहको समर्थन आफूलाई भएको दाबी गरेका छन्। काठमाडौंमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै निधिले भने, ‘दुई चोटी जनकपुरबाट चुनाव जितेको सञ्जयको प्रभाव जनस्तरमा राम्रो छ।’ जनकपुर बमकाण्ड, सञ्चारउद्यमी अरुण सिंघानिय जस्ता ठूला आपराधिक घटनामा मुछिएका साह हाल जेलमा छन्। पहिलो सविधान सभा […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०७
584 views 10 secs 0

शीर्षस्थलाई ‘स्विङ भोटर’ ले हैरानी

  इलाम : इलाममा कसले चुनाव जित्ला ? कुनै बेला छानाका झन्डा गने मोटामोटी अनुमान आउँथ्यो। प्रतिबद्ध वाम र लोकतान्त्रिक मतदाताको बाहुल्य रहेको यो जिल्लामा हाल उदाएका चलायमान नयाँ पुस्ता दलहरूका लागि साझा टाउको दुखाइ बन्न पुगेका छन्। २०४८ यता एकपल्ट झिनो अन्तरले बाहेक सधैं जित्दै आएका एमाले उम्मेदवार झलनाथ खनाल र २०५६ यता एकछत्र […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०५
569 views 10 secs 0

काठमाडौंमा चुनावी सभाको लहर

काठमाडौं : एक सातापछि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलले काठमाडौंमा चुनावी सभा सुरु गरेका छन्। पहिलो चरणको निर्वाचन सकिएसँगै प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रले दोस्रो चरणका निर्वाचन हुने जिल्लामा चुनावी दौडधुप बढाएका छन्। त्यही क्रममा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा चुनावी चहलपहल बढेको छ। वाम गठबन्धनले निर्वाचन […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०३
641 views 4 secs 0

धनुषा-३ : दुई हेभिवेटका लागि टर्निङ पोइन्ट

  जनकपुरधाम : दुई हेभिवेट नेताकै राजनीतिक भविष्यको टर्निङ पोइन्ट हुन सक्छ, धनुषा ३ को यसपटकको प्रतिनिधिसभा चुनावको परिणाम। विमलेन्द्र निधिले १८ वर्षअघि पनि चुनाव हारेका थिए। तर ६२ वर्षको उमेरमा यसपालि हारे उनको राजनीतिक ‘करिअर’ मा ठूलो ‘सेटव्याक’ हुने अनुमान विश्लेषकहरु गर्छन्। अर्कोतिर राजेन्द्र महतोले पनि दोस्रो संविधानसभा चुनाव (२०७०) मा आफ्नै घर भएको […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १५:२९
598 views 0 secs 0

१५ सालमा भोट हालेका मदताता भन्छन् : नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै

मदन पौड्याल/उज्यालो । काठमाडौं, मंसिर १२ – सेतै फुलेका कपाल, कालो भादगाउँले टोपीले छोपिएको छ । धमिला आँखालाई पनि चस्माको सहारा हो । लौरो टेकेर पारिलो घाम ताप्न पाटन दरबार आइपुगेका रामप्रसाद अमात्य ललितपुर मंगलबजारका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ ८२ वर्षको हुनुभयो । पहिलो आमचुनावमा उहाँ २३ वर्षको हुनुहुन्थ्यो । उहाँले २०१५ सालको भोट […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १५:२५
699 views 0 secs 0

बेपत्ता मतदान अधिकृत सम्पर्कमा आए

  बाजुराः जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्। सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। अधिकृत गिरी मंगलबार बिहान सम्पर्कमा आई मतपेटिका […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १५:१३
900 views 2 secs 0

गुल्मीको मुख्य चुनावी एजेण्डा : रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर निर्माण

  प्रकाश सिलवाल तम्घास । सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन-रिडी-तम्घास सडक तथा रिडी-रुद्रवेणी- वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १३:५०
798 views 1 sec 0

धान खेतमा शंका लाग्यो प्रहरीलाई, खनेर हेर्दा उड्यो होस

सप्तरी । गोप्य सुचनाका आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका-६ माहाबीरस्थित धान खेतमा खनेर हेर्दा प्रहरीको होस् उडेको छ। प्रहरीले गोप्य सुचनाका आधारमा विष्णुपुर गाउँपालिका-६ स्थित चिया नास्ता पसल गरी बस्ने संजयकुमार रायलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले रिमोटबाट पड्कने प्रेसर कुकर बम धान खेतमा गाडेर राखेको बताएपछि प्रहरीले उक्त ठाउँमा खनेको थियो। खन्ने क्रममा प्रहरीले धान […]

देश, राजनीति, शिक्षा
१२ मंसिर २०७४, मंगलवार १३:२९
792 views 0 secs 0

बानेश्वर चोक वाम गठबन्धनको कब्जामा, गाडी जाम हुँदा यात्रुलाई समस्या

काठमाडौं, मंसिर १२ – चुनावी सभाका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र (वाम गठबन्धन)का कार्यकर्ताले काठमाडौंको बानेश्वर चोक कब्जा गरेका छन् । वाम गठबन्धनको अहिले हुन लागेको सभाका लागि भन्दै गठबन्धनका कार्यकर्ताले बानेश्वरचोकबाट उत्तरतिर जाने बाटोमा मोटरसाइकलसमेत चल्न नदिएपछि थापा गाउँ तथा पुरानो बानेश्वर जानेलाई समस्या भएको छ । बानेश्वर चोकमा नै सभाको तयारी […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १३:२६
739 views 0 secs 0

कैलालीमा महिला उम्मेदवार, स्थानीय महिला उत्साहित

कैलाली, मंसिर १२ – ‘हाम्रो समाजमा महिलाले जहाँ विवाह गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरुले सुदूरपश्चिमभन्दा बाहिरबाट विवाह गर्नु भएको छ, घरका जहान परिवारलाई टुरिस्ट नभन्नु होला । म सुदूरपश्चिमको नभएर कहाँको हुँ ? तपाईं सोच्नु होला, लेखपढ गरेकी छ, जान्ने बुझ्ने छ । यसलाई त आनन्द होला । तर महिनावारी हुँदा […]