देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०५
648 views 1 sec 0

जलविद्युतमा स्वदेशीबाटै समृद्धि

तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यले निजी क्षेत्रले बिजुली खरिद गरिदिने ग्यारेन्टी (पीपीए) नगरेको भए अहिले ४०० मेगावाट बिजुली प्रणालीमा हुँदैनथ्यो । सुरुमा २५ मेगावाटसम्म मात्र खरिद गर्ने भनेर सुरु भएको यो थालनी अहिले तीन हजार मेगावाटमा पुगेको छ । यो क्रम आगामी दिनमा अझ बढ्छ नै । किनभने विद्युत्को माग बढ्दो छ र विश्वव्यापी रूपमा पेट्रोलियम […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०३
638 views 6 secs 0

कसैगरी सुख छैन दलितलाई

यतिबेला देश चुनावी माहोलमा होमिएको छ । गाँउदेखि शहरसम्म जताजतै पसल, कार्यालय, पानी पधेंरो, मेलापात, सबैतिर चुनावकै खिचडी पाकिरहेकोछ । शहरिया नेताहरु गाउँ पसेर गाउँलेलाई विभिन्न आश्वासन बाड्दैं तछाडमछाड गरी भोट माग्न सक्रीय छन्। विभिन्न राजनीतिक शक्तिहरु एकअर्काविरुद्ध आक्रामक हुँदै र कतै हाँस्यासपद शैलीमा प्रचार-प्रसार गरिरहेको देखिन्छ । यतिसम्मकी उम्मेदवारहरु जनताको खेत जोत्ने, गाईभैंसी दुहुने, […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०१
660 views 0 secs 0

भीसी गजे घलेकी धर्मपत्नीको निधन

गोरखा : दोस्रो विश्वयुद्धमा वीरता देखाएवापत ब्रिटिश सरकारबाट भिक्टोरियाक्रस (भीसी) पदक पाएका गोरखा बारपाकका गजे घलेका धर्मपत्नीको निधन भएको छ । घलेपत्नी धुनगुरी घलेको ९१ बर्षको उमेरमा आइतबार दिउँसो तीनबजे निधन भएको उनका नाति गणेश घलेले जानकारी दिए। बिरामी भएपछि घलेलाई काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा घलेको निधन भएको घलेले जानकारी […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:००
681 views 8 secs 0

कुसुन्डा परिवारको बिजोग

गोरखा : आँबुखैरेनी-गोरखा सडक १३ किलोमिटर पार गरेपछि घुम्ती बजार आउँछ। बजारबाट करिब एक किलोमिटरको दूरीमा ८४ वर्षीया सुमित्रा कुसुन्डाको घर छ। यो जिल्लाकै एक मात्र कुसुन्डा परिवार हो। तथ्यांक विभागका अनुसार देशभर गरी ६० परिवार मात्र कुसुन्डा छन्। सुमित्राको परिवारमा छोरा चेतनारायण, बुहारी कमला, जेठो नाति अनिल, कान्छो अशोक गरी सात सदस्य छन्। अनिलको […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार ११:५८
661 views 2 secs 0

नौ प्रतिशत मात्रै घर पुनर्निर्माण

चौतारा : भूकम्पको साढे दुई वर्षको अवधिमा नौ प्रतिशत भूकम्पपीडितले मात्र पुनर्निर्माणको काम सम्पन्न गरेका छन्। घर पुनर्निर्माणको विषयमा अलमलमा रहेका पीडितले पछिल्लो एक वर्षको अवधिमा मात्र घर बनाउन थालेका हुन्। सहरी विकास तथा भवन डिभिजन कार्यालयको तथ्यांकअनुसार जिल्लामा ६ हजार नौ सय २२ जनाले निजी आवास निर्माणको काम सकेका छन्। तीमध्ये एक सय ८५ […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार ११:५७
712 views 0 secs 0

तनहुँमा चार पेस्तोलसहित तीन युवा समातिए

पोखरा/दमौली : तनहुँको आँबुखैरेनीमा ४ वटा पेस्तोल र ४५ थान गोलीसहित स्थानीय ३ युवालाई प्रहरीले सोमबार बिहान समातेको छ। आँबुखैरेनीकै स्थानीय २८ वर्षीय अभियान श्रेष्ठ, २४ वर्षीय विजय गुरुङ र २६ वर्षीय जय गुरुङलाई प्रहरीले समातेको हो। समातिएका ४ पेस्तोलमध्ये ३ वटामा गोली लोडसमेत भएको प्रहरीले भेटेको छ। बाँकी ३९ गोली भने छुट्टै थिए।  त्यतिका गोली […]

देश, राजनीति
१७ मंसिर २०७४, आईतवार १४:०२
708 views 0 secs 0

जितको खोजीमा पराजित उम्मेदवार

सुरुङ्गा, झापा। विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पराजित हुनुभएका नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा र नेकपा (एमाले) की उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नं ४ बाट तथा खरेल क्षेत्र नं २ बाट चुनाव लड्नुभएको थियो । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १४:००
707 views 0 secs 0

४५ वटा जिल्लामा १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटिए, मंगलवारदेखि मतदाता परिचयपत्र वितरण

काठमाण्डौ । निर्वाचन आयोगले दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको जनाएको छ । आयोगले हरेक मतदान केन्द्रमा खटिने कर्मचारीले स्थानीय राजनीतिक दलसँग छलफल गरेर सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिने समेत आयोगले जनाएको हो । आयोगले मतदान केन्द्रमा खसिटने कर्मचारीहरुले मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १३:४९
739 views 3 secs 0

माडीको ‘खास लडाइँ’

मंसिर १७, २०७४- साताअघि माडीकै बाँदरझुलामा चुनावी सभा गरेका दाहाल आइतबार फेरि माडीमा सभा गर्न जाँदैछन् । आइतबारको सभामा उनी एक्लै हुने छैनन्, वाम गठबन्धनका जोडीदार एमाले अध्यक्ष केपी ओली पनि माडी उत्रिँदै छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेका पनि यस क्षेत्रमा चुनावी सभा भइरहेका छन् । तर उनको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा […]

देश, राजनीति, विश्व
१७ मंसिर २०७४, आईतवार १३:४६
736 views 4 secs 0

त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी ?

मंसिर १७, २०७४-प्रतिनिधिसभा सदस्यमा जिल्लाको क्षेत्र ४ मा कांग्रेसका महेन्द्र यादव, एमालेका रघुवीर महासेठ र संघीय समाजवादी फोरमका महाजन यादव भिड्दैछन् । जनकपुरसहितको मधेसी बाहुल्य ग्रामीण भेगदेखि पहाडी समुदायको बसोबास रहेको चुरेको फेदसम्म समेटिएको यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । एमाले राजनीतिमा राम्रो पकड बनाएका महासेठ र कांग्रेसका तर्फबाट बहालवाला खानेपानी मन्त्रीसमेत रहेका महेन्द्र यादव र […]