देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०२
1178 views 3 secs 0

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह विजयी

मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् । मंसिर २३, २०७४-बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् । सिंहले १० हजार ९ सय ३६ […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:५८
737 views 3 secs 0

गगन थापा ३४ सय मतान्तरले विजयी

मंसिर २३, २०७४-काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् ।  थापाले २१ ह्जार ५ सय ५८ मत पाए । उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:५६
740 views 4 secs 0

वाम गठबन्धनको लहर, घोषित परिणाममा प्रतिनिधिसभातर्फ २७ स्थानमा विजयी

मंसिर २३, २०७४-प्रतिनिधिसभाको शनिबार बिहान १० बजेसम्म घोषित ३३ सिटमध्ये २७ स्थानमा वाम गठबन्धनले जित हासिल गरेको छ । एमाले २१, माओवादी केन्द्र ६, कांग्रेस ३ र १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशसभामा पनि २५ स्थानमा वाम गठबन्धन आएको छ भने कांग्रेसले ३ सिट मात्रै जितेको छ । जारी मतगणनामा पनि दुवैतर्फ […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:५३
827 views 3 secs 0

काठमाडौं १० मा राजन केसी विजयी

मंसिर २३, २०७४-काठमाडौं क्षेत्र १० मा कांग्रेसका राजेन्द्र केसी विजयी भएका छन् । २ हजार २ सय ८३ मत अन्तरले माओवादी केन्द्रका हितमान शाक्यलाई पछि पार्दै केसीले जितेका हुन् । केसीले २४ हजार १ सय ९० मत ल्याएका छन् भने शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् । ५५ हजार १ सय १० […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:४९
650 views 3 secs 0

राष्ट्रपतिसमक्ष आयोग प्रतिवेदन

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाउँदै मुलुकमा सम्पन्न तीनै तहको निर्वाचनले संघीय संविधान कार्यान्वयनमा ऐतिहासिक सफलता मिलेको बताएको छ। ‘सबै राजनीतिक दलको सहभागितामा स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न भएकाले संविधान कार्यान्वयनलाई सहज बनाएको छ’, राष्ट्रपतिसमक्ष प्रतिवेदनको सार सुनाउँदै आयोग अध्यक्ष अनुपराज शर्माले भने। नयाँ […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:४६
658 views 1 sec 0

दीपक मनाङे : अपराध यात्रादेखि माननीयसम्म

काठमाडौं : गुन्डा नाइकेका रुपमा परिचित राजीव गुरुङ उर्फ दीपक मनाङेको ठमेलबाट सुरु भएको अपराधको यात्रा अब राजनीतिक चक्रतर्फ मोडिएको छ। प्रारम्भमा राजावादीसँग निकट कमल थापा नेतृत्वको राप्रपा हुँदै एमाले प्रवेश गरेका मनाङे अब माननीय बनेका छन्। मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन्। उनका […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:४५
605 views 0 secs 0

ओखलढुंगामा वामगठबन्धन विजयी

ओखलढुंगामा प्रतिनिधिसभामा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता यज्ञराज सुनुवार विजयी भएका छन्। शनिबार बिहान घोषणा गरिएको मतपरिणाम अनुसार उनले ३२ हजार ५ सय ८० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरे। प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:४३
698 views 0 secs 0

बैतडी अपडेट : दुबै प्रदेशमा वाम उम्मेदवार विजयी, प्रतिनिधिसभामा वामकै अग्रता

प्रदेशसभा क्षेत्र नं १ का विजयी उम्मेदवार प्रेमप्रकाश भट्ट र प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार लीलाधर भट्ट। बैतडी : बैतडीमा प्रदेशसभा सदस्यका लागि दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। शुक्रबार राति घोषणा भएको मतपरिणाम अनुसार प्रदेशसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट १८ हजार ९३ […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:४०
671 views 0 secs 0

दाङमा शंकर पोखरेल भारी मतले विजयी

दाङ : वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ (क)को प्रदेश सभामा विजयी भएका छन् । पोख्रेलले आफना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई झण्डै ९ हजार मतान्तरले जित निकालेका हुन् । २ (क) को मतगणनाको अन्तिम परिणाम अनुसार पोख्रेलले २० हजार ४ सय […]

देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:३९
567 views 0 secs 0

अग्रता जित प्रदेश १ कुल जिल्ला१४ मतदाता संख्या २९९३७७४ पार्टी प्रतिनिधिसभा (२८ सिट) प्रदेशसभा (५६ सिट) नेकपा एमाले ११ ३९.२९ % ०६ २१.४३% २१ ३७.५० % ०२ 3.57% नेपाली कांग्रेस ०४ १४.२९ % ०० ००% ०३ ५.३६ % ०० 0% नेकपा माओवादी केन्द्र ०६ २१.४३ % ०० ००% ०५ ८.९३ % ०१ 1.79% अन्य ०१ […]