557 views 0 secs 0 comments

ओखलढुंगामा वामगठबन्धन विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:४५

ओखलढुंगामा प्रतिनिधिसभामा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता यज्ञराज सुनुवार विजयी भएका छन्।

शनिबार बिहान घोषणा गरिएको मतपरिणाम अनुसार उनले ३२ हजार ५ सय ८० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरे।

प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले विजयी भएका छन्।