बिचार, राजनीति
१९ आश्विन २०७५, शुक्रबार ११:५६
690 views 0 secs 0

उपेन्द्र यादवले किन गराउन सकेनन् संविधान संशोधन ?

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भएको ठीक पाँच महिना पुगेको छ । सरकारमा उनी सहभागी भएपछि मधेशको मुद्दा कति सम्बोधन भयो भएन त्यो आफ्नो ठाउँमा छ । तर, उनी उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा सपथ लिएपछि चौतर्फी दवाव र विवादमा भने अवश्य तानिएका छन् । हुन त उनले संविधान संशोधनका […]

देश, राजनीति
१८ आश्विन २०७५, बिहीबार १५:३५
708 views 2 secs 0

हामीसँग कुरा गर्ने फुर्सद छैन प्रधानमन्त्रीलाई, टेलिफोन लाग्दैन…

नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकीकरण टुंगो नलगाउँदा सरकार र पार्टी दुबै दिशाहीन भएको बताएका छन्। पूर्वप्रधानमन्त्री खनालले माउन्टेन टिभीसँग बुधबार अन्तर्वार्ता दिँदै तुरुन्त स्थायी समिति बैठक डाकेर पार्टी एकीकरण टुंगो लगाउँदै सरकारका काम कारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताए। नेता खनालले घोषणा भएको चार महिना बित्दा समेत एकीकरणको टुंगो लाग्न नसक्दा पार्टी गतिहीन बनेको बताए। […]

राजनीति
१७ आश्विन २०७५, बुधबार ११:५५
607 views 0 secs 0

मोदीको चार वर्षे शासनमा भारतका धनाड्यहरुको ३ लाख करोड भारु ऋण माफी

नयाँ दिल्ली, द वायर । मोदी सरकारले आफ्नो चार वर्षे शासनमा २१ सरकारी बैंकहरुमा रहेको ३ लाख १६ हजार करोडको ऋण माफ गरिदिएको छ । यति मात्र होइन यही अवधिमा बैंकहरुलाई डुब्नबाट बचाउनको लागि सरकारले आफ्नो तर्फबाट हजारौं करोड भारु बैंकलाई दिएको छ । जुन पैसा रोजगारी श्रृजना गर्नको लागि खर्च गर्न सकिन्थ्यो, शिक्षा तथा […]

राजनीति
१६ आश्विन २०७५, मंगलवार ०८:४६
580 views 0 secs 0

दोस्रो तहका नेता पनि मैदानमा :नेकपामा घोचपेच राजनीति

काठमाडौं – आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्। संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको […]

राजनीति
१२ आश्विन २०७५, शुक्रबार १३:१६
661 views 0 secs 0

माधप कुमार नेपालले किन गरे सरकारको विरोध …?

सत्तारूढ दलकै प्रमुख नेताले संसदभत्रै सरकारको आलोचना गर्ने अवस्था किन आयो ? ‘लामो समयदेखि पार्टीमा भन्ने र बोल्ने ठाउँ पाइएको छैन, सरकारले गर्ने कामबारे पार्टी बेखबर छ,’ नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले नेता नेपालले संसदमा गरेको भाषणको कारण खुुलाउँदै कान्तिपुरसँग भने, ‘सरकारले समर्थन गर्न लायक काम नगरेकाले नै उहाँले संसदमा बोल्नुभएको होला ।’ उनका […]

देश, राजनीति, विश्व
११ आश्विन २०७५, बिहीबार १२:१८
990 views 0 secs 0

माडागास्कर र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना :

न्यूयोर्क- नेपाल र माडागास्करले औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा बिहीवार हस्ताक्षर गरे। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए। माडागास्करको औपचारिक नाम गणतन्त्र माडागास्कर हो र यो […]

राजनीति
७ आश्विन २०७५, आईतवार १९:३१
1314 views 0 secs 0

नेकपा सांसदको उग्र रूपः अरिङ्गाल बनेर जाइलाग्ने हुंकार…

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई अरिङ्गाल बनेर विरोधीमाथि जाइ लाग्न निर्देशन दिएको असर संसदमा देखिएको छ । केही दिनको अन्तरमा ओलीले पहिले अरिङ्गाल बन्न निर्देशन दिए भने पछि माहुरी बन्न कार्यकर्तालाई निर्देन दिएका थिए । माहुरी बन्न निर्देशन दिएको एकदिन पछि आइतबारको राष्ट्रिय सभा बैठकमा एकजना नेकपा सांसदले अरिङ्गाल रूप धारण […]

देश, राजनीति
६ आश्विन २०७५, शनिबार १३:५१
1488 views 0 secs 0

अरिंगाल बाट मौरीमा झरे : प्रधानमन्त्री

प्रतिक्रियाबादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खेपेका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देशको हितको लागि काम गर्न नेता/कार्यकर्तालाई आग्रह गरेका छन्। आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्। देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको […]

राजनीति
२ आश्विन २०७५, मंगलवार १२:५५
840 views 0 secs 0

सरकारलाई स्वार्थी समूहले चलाइरहेको छः प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । यो सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको उनले आरोप लगाए । गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले […]

देश, राजनीति, सूचना-प्रबिधि
१ आश्विन २०७५, सोमबार १५:२७
2284 views 0 secs 0

अरिङगालको चर्चा बढ्दै : संसदमा पनि अरिङगाल …

ओलीले विरोधीहरुलाई प्रतिवाद गर्न अरिङगालजस्तो क्षमता देखाउन पार्टी पङतिलाई निर्देशन दिएको विषयले संसदमा पनि प्रवेश पाएको छ। सोमबार प्रतिनिधि सभाकोे बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्ति प्रति आपत्ति जनाएका छन्। सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संगठित अपराधलाई प्रेरित गर्ने खालको भन्दै सो अभिव्यक्ति खेद पूर्ण रहेको बताइन्। ‘देशभर हत्या हिँसाको घटना […]