राजनीति
१७ बैशाख २०७६, मंगलवार १५:१५
1002 views 0 secs 0

बनारसबाट मोदीलाई टक्कर दिँदै तेजबहादुर…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव लड्ने भएपछि वाराणसी(बनारस) लोकसभा सिटको चर्चा त्यसै नै हुने भयो। सोमबार समाजवादी पार्टी(सपा) ले नरेन्द्र मोदीविरुद्ध आफ्नो उम्मेदवार परिवर्तन गरेपछि वाराणसी सिट फेरि एकपटक चर्चामा आएको छ। अन्तिम समयमा समाजवादी पार्टीले वाराणसीबाट बोर्डर सेक्युरिटी फोर्स(बीएसफ) बाट बर्खास्त जवान तेजबहादुर यादवलाई टिकट दिएको छ। सपाले उम्मेदवार परिवर्तन गरेसँगै कांग्रेसले पनि उम्मेदवारी […]

राजनीति
१७ बैशाख २०७६, मंगलवार १३:२७
789 views 1 sec 0

प्रदेश २ को सरकार ढाल्ने प्रचण्डको चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि धावा बोलेका छन् । फोरम-राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित […]

राजनीति
१७ बैशाख २०७६, मंगलवार १२:१९
699 views 0 secs 0

नेता सिंह: बालुवाटार जग्गा प्रकरणमा कांग्रेस नेता दोषी भएपनि कारवाही गर्नुपर्छ…

बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसकै नेता दोषी देखिएपनि कारवाही हुनेपर्ने कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन्। प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको विषयमा प्रश्न गरिएको थियो। जवाफमा सिंहले भने, ’कांग्रेसका नेता होउन् या अरु कुनै पार्टीका होउन, यसको निष्पक्ष तवरले […]

राजनीति
१६ बैशाख २०७६, सोमबार १७:३३
675 views 0 secs 0

सरकार झुटा प्रचारमा रमाएको आरोप: देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्। सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए। ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैले गरेको भनी प्रचार गरिएको छ’, उनले भने, ‘विरामीलाई ५ हजार भत्ता दिने […]

देश, राजनीति
१५ बैशाख २०७६, आईतवार १०:३२
783 views 0 secs 0

नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित : रामचन्द्र पौडेल

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसद्वारा रौतहटको राजपुर फरहदवामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको थियो। तर नेकपा सरकारले […]

राजनीति
१३ बैशाख २०७६, शुक्रबार १८:२६
1443 views 0 secs 0

सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने : डा. बाबुराम भट्टराई

नयाँ शक्ति पाटीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार एक्लैको प्रयासबाट मुलुकको विकास र समृद्धि सम्भव नहुने दाबी गरेका छन्। संयोजक भट्टराईले सरकारसँग सहकार्य गरेर मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे। शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डवमा सुरु भएको ‘आन्तरिक पर्यटन मेला’मा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि लगानी भित्र्याउने काम […]

राजनीति
१३ बैशाख २०७६, शुक्रबार १२:१२
560 views 0 secs 0

एकीकरण भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो…

एकीकरण भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको नेताकाको जनवर्गीय संगठनको एकता भने अझै अन्योलमा छ। सचिवालय बैठकले जनवर्यीय संगठनको एकताको टुंगो लगाउने बताइएपनि जनवर्गीय संगठनको एकताको टुंगो लगाउन सचिवालयको बैठक बस्न सकेको छैन। यसअघि एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनकालागि बनाइएको मापदण्डलाई ७७ जिल्लाका अध्यक्ष र सचिव चयन गर्दा मिचिएको छ। जिल्लाको एकताको […]

राजनीति
१३ बैशाख २०७६, शुक्रबार ११:५४
847 views 0 secs 0

कांग्रसको १३ औं महाधिवेशन भएको तीन वर्ष भइसक्दासमेत नेतृत्वविहीन…

आन्तरिक गुटगत राजनीतिमा रुमल्लिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रसको १३ औं महाधिवेशन भएको तीन वर्ष पूरा भइसक्दासमेत विभागहरुले पूर्णता पाउन सकेका छैनन्। केही समय अगाडि सभापति शेरबहादुर देउवाले विभागलाई पूर्णता दिने विषयमा छलफल सुरु गरेका थिए। तर भागभण्डाको राजनीतिले आक्रान्त कांग्रेसमा भागवण्डा नमिलेकै कारण विभागले पूर्णता पाउन सकेका छैनन्। कांँग्रेसका २८ केन्द्रीय र २२ प्रदेशका गरी […]

राजनीति
८ बैशाख २०७६, आईतवार १६:२४
1123 views 0 secs 0

सोमबार १२ बजे घोषणा हुने नेकपाको एकता प्रक्रिया सहमति…

गएको जेठ ३ गते एकता घोषणा भएको नेकपा (नेकपा)को पार्टी एकताले सोमबार पूर्णता पाउने भएको छ। सोमबार राष्ट्रिय सभा गृहमा १२ बजे एकता घोषणा सभा आयोजना हुने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। तत्कालीन नेकपा एमाले र मोओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएर नेकपा (नेकपा) बने पनि सो दलको जिल्लास्तरमा एकता हुन […]

देश, राजनीति
७ बैशाख २०७६, शनिबार १६:५०
651 views 0 secs 0

आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि हट्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले असर नगर्ने बताएका छन् । बुटवलमा शनिकार जीतगढी विजय उत्सव समारोहमा उनले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताए । उनले संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण […]