राजनीति
२७ बैशाख २०७६, शुक्रबार ११:४५
668 views 0 secs 0

एक वर्ष पछि तल्लो तहदेखि माथिसम्म सम्र्पूण एकता टुंगोे लगाउने…

गत जेठ तीन गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गएर गठन भएको नेकपाले एकीकरण भएको ठिक एकवर्षपछि जेठ तीन गते पार्टीका तल्लो तहदेखि माथिसम्म सम्र्पूण एकता टुंगोे लगाउने तयारी गरेको छ। जेठ ३ गतेको अवसर पारेर एकता हुन बाँकी स्थानीय निकाय, जिल्ला, प्रदेश, जनवर्गीय सङ्गठन, विभाग, प्रवास लगायत सबैलाई टुंगोे लगाउने तयारी गरेको छ। […]

राजनीति
२६ बैशाख २०७६, बिहीबार १८:११
763 views 0 secs 0

मन्त्री बाँस्कोटा: त्यसो भए ‘मेरो सरकार’ शब्दकोशबाट डिलिट गरे भो…

सञ्चार सूचना तथा प्रविधि मन्त्री तथा नेपाल सरकार प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिपक्षले सानो विषयलाई ठूलो बनाएको बताएका छन्। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले भने, ‘मेरो सरकारलाई प्रतिपक्षले अतिरञ्जित बनाएको छ, कुन शब्द कहाँ कसरी प्रयोग गर्ने भन्ने परिस्थितिको हुन्छ।’ राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रममा सरकारलाई सम्बोधन गर्दा ‘मेरो सरकार भनेको प्रति उनले […]

राजनीति
२५ बैशाख २०७६, बुधबार १८:२०
881 views 0 secs 0

रामचन्द्र पौडेल: देशलाई स्वच्छ राजनीतिक दिशा दिन्छौँ…

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताएका छन्। नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताए। उनले भने, “ […]

देश, राजनीति
२४ बैशाख २०७६, मंगलवार १५:४४
737 views 2 secs 0

प्रचण्डले भने: जग्गा बाँडेर सुकुम्बासी समस्या समाधान हुँदैन…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जग्गा बाडेर सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सुकुम्बासी समस्या समाधान गर्न औधोगिकरणमा जोड दिनुपर्ने बताएका हुन्। ‘बेरोजगारी र सुकुम्बासी समस्या एकैपटक समाधान गर्नुपर्छ। जग्गा मात्रै दिएर यो समस्या समाधान हुँदैन।’ उनले भने। यसको स्थायी समाधान खोज्नुपर्छ। […]

राजनीति
२४ बैशाख २०७६, मंगलवार १३:५१
858 views 7 secs 0

दिगो शान्ति र निरन्तर विकास एक अर्काको परिपूरक हुन्: पुष्पकमल दाहल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहलले शान्ति र विकास एक अर्काका परिपूरक भएको बताएका छन् । मंगलबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले देशमा स्थायित्व जरुरी रहेको बताए । उनले राजनीतिक स्थायित्व भए शान्ति हुने र शान्ति भएसँगै विकास अगाडि बढ्ने बताए। उनले भने, ‘दिगो शान्ति र निरन्तर विकास एक अर्काको परिपूरक हुन्। शान्ति […]

राजनीति
२४ बैशाख २०७६, मंगलवार १२:४९
720 views 0 secs 0

पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धन्यवाद दिए…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धन्यवाद दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका हुन् । सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उनको दाबी छ ।

राजनीति
२२ बैशाख २०७६, आईतवार १७:५७
681 views 3 secs 0

राजेन्द्र महत: ‘के भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो ?’

राजपाका नेता तथा सांसद राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रममा आफ्नो संशोधन प्रस्तुत गर्दै ‘सरकारले भाङ खाएर लेखेको हो ?’ भनी प्रश्न गरेका छन् । उनले नीति तथा कार्यक्रममा संविधानमा कुनै पनि विमती नरहेको उल्लेख भएको प्रति आपत्ति जनाउँदै सरकारको आलोचना गरेका थिए। ‘हामीले संविधान जारी भएको दिनदेखि यसमा विमती जनाइरहेका छौं,’ उनले भने, ‘अहिले […]

राजनीति
२२ बैशाख २०७६, आईतवार १५:०९
583 views 0 secs 0

सांसद रिजाल : सरकारबाट आधारहिन सपना बाड्ने काम मात्र भयो…

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्र्दभमा सरकारले आधारहिन सपना बाँड्ने काम गरेको बताएका छन्। प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिए। सगरमाथा संवाद गर्ने सरकारलाई उनले दलहरुसंगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिए। सिंचाई […]

राजनीति
२२ बैशाख २०७६, आईतवार १४:४३
803 views 0 secs 0

कांग्रेसको १४ औं महाविधेशन आगामी फागुनमा चार वर्ष पूरा…

नेपाली कांग्रेसको १४ औं महाविधेशन भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार आगामी फागुनमा कांग्रेसले १४ औं महाधिवेशन गर्नुपर्ने हुनछ। यद्यपी विधानमा सभापतिलाई एक वर्ष कार्यकाल थप गर्ने अधिकार पनि दिइएको छ। विभिन्न गुट र आन्तरिक विवादमा रुमिल्लएको कांग्रेसका नेताहरु यतिबेला देश दौहाडामा पनि छन्। १४ औं महाविधेशनमा नेतृत्वमा […]

देश, राजनीति
१८ बैशाख २०७६, बुधबार १०:५७
833 views 0 secs 0

मन्त्रिमण्डल पुनगर्ठन गर्ने तयारीमा: लगानी सम्मेलन लगत्तै मन्त्री परिवर्तन…

दुई तिहाइ सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना हुने गरेको छ। अझ विभागीय मन्त्रीहरुले राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै बेला बेलामा मन्त्री परिवर्तनका कुरा पनि हुने गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त केही मन्त्रीहरु परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए। तर प्रधानमन्त्रीले […]