राजनीति
३० असार २०७८, बुधबार १९:१९
1202 views 0 secs 0

प्रचण्ड र विप्लवबीच भेट वार्ता , फुटेर होईन जुटेर जाने सल्लाह …

असाढ ३० काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।

देश, राजनीति
६ जेष्ठ २०७८, बिहीबार १६:०५
1179 views 0 secs 0

बादल लगायत माओवादि बाट एमाले प्रवेश गरेका ७ मन्त्रीको नियुक्ति बदर

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिमआदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुररायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नुनगराउनु भनी अन्तरिम […]

राजनीति
३१ बैशाख २०७८, शुक्रबार १२:३३
845 views 0 secs 0

माधव नेपालले यसरी फसाए प्रचण्डलाई : यस्तो रैछ भित्री रहस्य

माधवकुमार नेपालको ढुलमुले प्रवृत्तिको कारण फेरि एकपटक प्रचण्ड रक्षात्मक बनेका छन् । माओवादीको शक्ति झन्झन् क्षीण हुँदै गएको छ । केपी ओलीलाई दम्भी र अहंकारीको आरोप लगाइरहने नेपाललाई ओलीले मात्रै ठेगान लगाउन सक्ने रहेछन् । पद वरिष्ठ नेता तर काम भने कसरी हुन्छ भाँजो हालेर बन्न लागेको काम बिगारिदिने उनको स्वभाव यस्तो रहेछ । महाधिवेशनमार्फत […]

Uncategorized, देश, राजनीति
२९ बैशाख २०७८, बुधबार १६:२२
803 views 0 secs 0

नयाँ सरकार बनाउन विपक्षीले बुझायो पत्र : गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी […]

राजनीति
१९ चैत्र २०७७, बिहीबार १६:३५
1179 views 2 secs 0

बाबुराम भट्टराईले जसपाले ओलीतन्त्रको घाँस नखाने दाबि गरेका छन् …

जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपाले ‘ओलीतन्त्रको घाँस नखाने’ दाबी गरेका छन्। भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीटर गर्दै रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका समेत गरेका छन्। उनले आफ्ना नेता कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए? भनेर प्रश्न पनि तेर्साएका […]

राजनीति
१३ चैत्र २०७७, शुक्रबार १७:२२
1041 views 0 secs 0

प्रतिबन्ध फुकुवा गरेको १ महिना नहुँदै विप्लवका नेता पक्राउ…

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु (सक्कल) पक्राउ गरेका छन् । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, अदालतले समूहका नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्ने क्रम रोकिएको छैन । सरकारसँग सहमति भएपछि सम्भवतः […]

राजनीति
५ फाल्गुन २०७७, बुधबार ०७:५२
966 views 0 secs 0

बाबुराम र प्रचण्ड हुने भए फेरी एउटै ढिक्का …

कमल भुसाल काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरुको कथा’ सार्वजनिक भएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राई लगायतको उपस्थितिमा पुस्तक विमोचन भएको हो। विमोचन समारोहले प्रचण्ड र भट्टराईलाई एउटै मञ्चमा लामो समयपछि भेट गराएको छ।‘गुमनाम आमाहरूको कथा’ पढेपछि […]

राजनीति
२८ पुष २०७७, मंगलवार १६:५३
1072 views 0 secs 0

नेकपा र सूर्य हाम्रै हुन्छ , भएन भने आँधीहुरी चल्छ : प्रचण्ड

काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा […]

राजनीति
१६ आश्विन २०७७, शुक्रबार १३:०९
1548 views 0 secs 0

राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जमा दिनेश थपलिया “आक्रोश”

आश्विन १६ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जमा नुवाकोटका युवा दिनेश थपलिया “आक्रोश” चयन भएका छन् ।  नुवाकोटको लिखु गाँउपालीका ४ घर भई हाल मध्यपुर नगरपालीका ३ भक्तपुरमा बस्दै आएका थपलियालाई हिजो पार्टीले भक्तपुर इञ्चार्जको जिम्मेवारी दिएको हो ।२०५७ देखि नेकपा माओबादी पार्टीको पुर्णकालिन सदस्य तथा भुमिगत […]

राजनीति
२८ भाद्र २०७७, आईतवार १३:२४
1043 views 0 secs 0

वरिष्ठ उपाध्यक्ष नेता मल्ल राप्रपा परित्याग गरि नेकपामा प्रबेश …

भदौ २८, कालिकोट / खगेन्द्र मल्ल । राष्ट्रिय प्रजातन्त्र पार्टी कालिकोटका पूर्व वरिष्ठ उपाध्यक्ष, हाल कर्णाली प्रदेश कार्य समिति सदस्य कालिकोट खाँडाचक्र नगरपालिका – ८ निवासी बम बहादुर मल्ल अाज नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोटले पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज क. महेन्द्र बहादुर शाही(प्रज्ववल)को प्रमुख अातिथ्यतामा सञ्चालन गरेको कार्यक्रममा(नेकपा) मा समाहित हुनु भएको […]