1140 views 0 secs 0 comments

बादल लगायत माओवादि बाट एमाले प्रवेश गरेका ७ मन्त्रीको नियुक्ति बदर

In देश, राजनीति
६ जेष्ठ २०७८, बिहीबार १६:०५

जेठ, काठमाडौं सर्वोच्च अदालतले सांसद नरहेका जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिमआदेश जारी गरेको

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुररायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नुनगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो

पद जाने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नेहरु रहेका छन्  सर्वोच्च अदालतको  आदेशपछि गृह, उर्जा, जलस्रोत तथा सिञ्चाइ, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम, खानेपानी युवा तथा खेलकुद मन्त्रालय रिक्त भएको बादल गृह, रायमाझी उर्जा, भट्ट उद्योग, साह शहरी विकास, चौधरी श्रम, थापा खानेपानी लामा खेलकुद मन्त्री थिए

संसद सदस्य नरहेको व्यक्तिलाई दोहोर्‍याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता विराज थापा अधिवक्ता कपिलदेवढकालले सर्वोच्च अदालतमा रिट दिएका थिए

संविाधानमा गैरसांसद मन्त्री बनेमा महिनाभित्र संसद सदस्य भइसक्नुपर्ने व्यवस्था तर एक पटक मन्त्री भइसक्दा पनि संसद सदस्यबन्न नसकेकाहरु पुन नियुक्ति हुनु संविधानको धारा ७८ को , को व्यवस्था, संविधानको मूल मर्म भावना विपरीत भएकोसर्वोच्चले उल्लेख गरेको