कार दुर्घटनामा दक्षिण अफ्रिकाका पूर्व रग्बी स्टार हानेस स्ट्राइडमको मृत्यु
५ मंसिर, काठमाडौँ। दक्षिण अफ्रिकाका पूर्व रग्बी खेलाडी हानेस स्ट्राइडमको कार दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार एम्पुमलांगा प्रदेशको इमलालेनीस्थित कोइला खानी क्षेत्रनजिकको सडकमा उनको कार मिनिबससँग ठोक्किएर दुर्घटना भएको थियो। बिबिसीका अनुसार उक्त दुर्घटनामा ५८ वर्षीय स्ट्राइडमको मृत्यु भएको हो। उनी दक्षिण अफ्रिकाको उत्कृष्ठ रग्बी खेलाडी थिए। सन् १९९४ मा रंगभेदको अन्त्यपछि सन् १९९५ […]