मनोरञ्जन
२७ मंसिर २०७४, बुधबार १३:२८
681 views 0 secs 0

यस्तो छ ‘फुर्के’को फष्टलुक

काठमाडौं –भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक संजाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् । फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन् । ति मध्य दुईले हातमा कुखुराको भाले लिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार […]

मनोरञ्जन
२७ मंसिर २०७४, बुधबार ११:०८
770 views 0 secs 0

उत्तेजना भड्काएको आरोपमा पप स्टारलाई जेल

कायरो । इजिप्टको अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । यी गायिका एक म्युजिक भिडियोमा भित्रीवस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् । २५ वर्षीया शायमा अहमदलाई अघिल्लो महिना पक्राउ गरिएको थियो । उनीमाथि आरोप थियो कि उनको म्यूजिक भिडियो अश्लील र उत्तेजना भड्काउने खालको छ । स्थानीय मिडियाका अनुसार मंगलबार […]

मनोरञ्जन
२६ मंसिर २०७४, मंगलवार १५:३७
894 views 0 secs 0

इटालीको गाउँमा विराट र अनुष्काको विवाह, कस्तो छ रिजोर्ट ?

काठमाडौं, २६ मंसिर — भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र फिल्म अभिनेत्री अनुष्का शर्माले सोमवार इटालीमा विवाह सम्पन्न गरेका छन् । ट्विटरमा संयुक्त तस्वीर शेयर गरेर उनीहरूले सबै अनुमानलाई विश्राम दिएका छन् । विराट र अनुष्काको बिहेको प्रीतिभोज दिल्ली र मुम्बईमा हुनेछ । पहिलो प्रीतिभोज २१ डिसेम्बरमा दिल्लीमा हुनेछ भने दोस्रो प्रीतिभोज मुम्बईमा २६ […]

मनोरञ्जन
२६ मंसिर २०७४, मंगलवार १५:०६
774 views 0 secs 0

विपिन कार्कीको नाटक ‘हरियो ढुंगा’ मञ्चन हुने

काठमाडौं, २६ मंसिर – काठमाडौं बत्तीसपुतलीको शिल्पी थिएटरमा उपेन्द्र सुब्बाको नाटक ‘हरियो ढुंगा’ मञ्चन हुने भएको छ । नाटककर्मी सुनील पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटक भुटानी शरणार्थीको कथामा आधारित छ । उक्त नाटक सुब्बाको ‘लाटो पहाड’ कथा संग्रहमा प्रकाशित कथामा आधारित छ । नाटकमा अभिनेता विपिन कार्की, सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, शिशिर […]

मनोरञ्जन
२६ मंसिर २०७४, मंगलवार १३:१०
918 views 0 secs 0

दिलिपको गाउँले भेषमा ‘गोरे गोरे’

काठमाडौं । ‘दर्पणछायाँ’ जस्तो हिट फिल्ममा अभिनय गरेका अभिनेता दिलिप रायमाझी पछिल्लो समय साना ब्यानरका फिल्ममा ब्यस्त छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘गोरे’ रिलिजको तयारीमा हछ । अहिले सोही फिल्मको शिर्ष गीत सार्वजनिक भएको छ । फिल्मको रिलिज्ड सो शिर्ष गीतमा दिलिप रायमाझी एक गाउँले भेषमा देखिएका छन् । त्यस्तै अर्को गीतमा नायिका […]

मनोरञ्जन
२६ मंसिर २०७४, मंगलवार १२:५७
808 views 0 secs 0

तेलेगु इन्डष्ट्रिका चर्चित यी कमेडियनले गरे आत्महत्या, के थियो कारण ?

एजेन्सी । फिल्म उद्योगमा दुखद घटनाको समाचार आएको छ । तेलेगु फिल्म इन्डष्ट्रिको चर्चीत कमेडियन विजय साईले सोमबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । रिपोर्टस्का अनुसार कमेडियन साईको सब हैदरबादको युसुफगुडा इलाका स्थीत अनको आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको थियो । समाचारमा आएअनु्सार कमेडियन विजयको चलिरहेको दिक्कलाग्दो पर्सनल लाइफ र कमजोर आर्थिक स्थीतीबाट निकै […]

मनोरञ्जन
२५ मंसिर २०७४, सोमबार १३:४८
946 views 0 secs 0

भूवनले बनाउने भए ‘क्याप्टेन’, अनमोल अब फूटबल खेलाडी

‘होस्टल, जेरी, ड्रिम्स, गाजलु’मा आफ्नो अभिनय भन्दा पनि चकलेटी अनुहारका कारणस्टार बनेका नायक अनमोल केसीले अब भने आफूलाई परिवर्तन गर्न थालेका छन् । ४ वटा चलचित्र सुपरहिट भएपछि सुपरस्टार बनेका नायक केसीलाई पाँचौ चलचित्रमा भने दर्शकले निकै भिन्न भूमिकामा देख्नेछन् । अनमोललाई माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृ’मा दर्शकले चकलेटी र आक्रामक अवतारमा […]

मनोरञ्जन
२५ मंसिर २०७४, सोमबार १३:४४
866 views 0 secs 0

बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ

मुम्बई । यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए । जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । प्रहरीका डेपुटी कमिश्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतमा पेश गरिने जानकारी […]

मनोरञ्जन
२५ मंसिर २०७४, सोमबार १२:४१
738 views 4 secs 0

बिहेपछि ‘डोमेस्टिक एनिमल’

मंसिर २५, २०७४-बिहेपछि महिलाहरू त बदलिइहाल्छन् नै, पुरुषले पनि आनीबानीमा परिवर्तन ल्याउँछन् । विवाहित जोडीले अलिकति यता, अलिकति उता गरेर आपसमा घनिष्ठता, विश्वास र समझदारी बढाउने काम गर्छन् । सेलेब्रिटीहरूका हकमा त यो कुरो झन् लागू हुन्छ ।  बलिउड अभिनेता शाहिद कपुरले पनि आफू बिहेपछि ‘डोमेस्टिक एनिमल’ भएको टिप्पणी गरेका छन् । भारतको एउटा म्यागजिनसँग […]

मनोरञ्जन
२५ मंसिर २०७४, सोमबार १२:३०
691 views 4 secs 0

६० पारि उस्तै तन्दुरुस्ती

मंसिर २५, २०७४-समय कसैको नियन्त्रणमा हुँदैन । उमेरसँगै स्वास्थ्य र सौन्दर्यमा आउने परिवर्तन स्विकार्नुको विकल्प पनि हुँदैन । तर, प्रयास गर्ने हो भने उमेरभन्दा भिन्न देखिन सकिन्छ । ताजा उदारहण हुन्, बलिउड अभिनेत्रीहरू रेखा र हेमा मालिनी । सन् १९७० की चर्चित नायिका रेखाको अभिनयको कुरा गर्नु सागरमा डुबुल्की मार्नु जस्तै हो । यी ६३ वर्षीयाको […]