मनोरञ्जन
६ मंसिर २०७९, मंगलवार ०३:२३
896 views 1 sec 0

पारिजात सुर्योदय अगाडिनै किन भुइँमा झर्छ …?

पारिजातक एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन् । दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले […]

मनोरञ्जन
२४ कार्तिक २०७९, बिहीबार ०८:००
1024 views 0 secs 0

करले होइन, रहरले गरिन्छ बिहे …

‘करले होइन, रहरले गरिन्छ बिहे’ काठमाडौँ, मैतीदेवीकी प्रतीक्षा थपलिया २६ वर्षकी भइन्। उनी पनि बिहे गर्ने पक्षमा छैनन्। ‘बिहेका लागि घरबाट प्रेसर छैन,’ उनलेभनिन्, ‘तर, आफन्त र छिमेकीलाई टाउको दुखेर हैरान छ। बिहे त आफ्नो हिसाबले पो गर्ने त। अरूले प्रेसर दिएर गर्ने हो र ?’ झापाका रूपक अधिकारी (२९) लाई बिहे गर्नै मन छैन। […]

मनोरञ्जन
३ आश्विन २०७९, सोमबार १२:२८
1230 views 2 secs 0

श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

पछिल्लो समयमा समाजमा घट्ने घटना लाई टपक्कै गीतमा उतारेर कलाकार दिनेश रञ्जनले एउटा मर्म स्पर्शी गीत बजारमा लिएका छन् । गीतमा श्रीमानले विदेशमा रगत पसिना बगाएर कमाएको सम्पती लाई स्वा_ पारी आफ्नो छोरा छोरी लाई समेत वास्ता नगरी परपुरुष सँग मोज मस्तीमा लागेकी एक महिला लाई यो गीतमा चित्रण गरिएको रञ्जनले बताउँछन् । सन्देश नेपाल […]

मनोरञ्जन
१ आश्विन २०७९, शनिबार १२:०७
893 views 0 secs 0

अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

टुकुचा नदी  ( गद्यकविता ) सयौं वर्षदेखि हराएकी टुकुचा नदी अपहरणमा परेकी रहिछन् बन्धक बनाइएको रहेछ निसास्सिएर रोईरोई बाँचेकी रहिछन् चिहानदेखि आर्यघाटसम्म कब्जा गर्ने भूमाफियाले जिउँदै गाडेका रहेछन् मानवरूपी दानवले जिउँदै जमिनमुनि गाडे पनि तिमीले  पुनर्जीवन  पायौ आजबाट कति अन्याय र अत्याचार सहेर रोईरोई बाँचेकी रहिछन् तिम्रो जित भएको छ , भूमाफियाले गरेको कुकर्मले पाप […]

मनोरञ्जन
२० भाद्र २०७९, सोमबार ०९:५८
442 views 0 secs 0

एक दर्जन मान्छे जिउँदै जलाउने अभियोग लागेका लाइ फेरी मन्त्रीको लाइनमा …

काठमाडौं, एक दर्जन मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार औपचारिकताका लागि महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ । […]

मनोरञ्जन
१ श्रावण २०७९, आईतवार १६:३९
885 views 15 secs 0

प्रदेशीको आँखा रसाउने मौलिक तीज गीत “अरबको खाडीमा”

लाखौं प्रदेशी हरु को पिडा लाई टपक्कै टिपेर प्रस्तुत गरिएको एउटा तीजको गीत “अरबको खाडीमा“ सन्देश नेपाल टी भी नामक युट्युब च्यानल बाट आज मात्रै सर्वजिनक भएको छ । https://youtu.be/1-aal_dW5n8 गीतको शब्द हरु यस प्रकार छन्  : कहा होलान् मेरो मुटुको धड्कन ‘हो पिया राजै’ फोन पनि लाछैन, बिरामी भयोकी त्यो गर्मी खाडीमा ‘हो पिया […]

मनोरञ्जन
२३ पुष २०७८, शुक्रबार ०७:०६
1563 views 12 secs 0

आज – २३ पौष २०७८ शुक्रवार को राशिफल…

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेहनतअनुसार अलि न्यून परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजा केही कमजाेर रहनेछ। तापनि आम्दानी भइरहनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। थोरै लगानीबाट पनि लाभ मिल्नेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।अप्ठ्यारा परिस्थितिसमेत अनुकूल बन्दै जानेछन्। तर, अधिक फलको आकांक्षाले समस्या […]

मनोरञ्जन
२२ पुष २०७८, बिहीबार ०७:२७
439 views 12 secs 0

आज – २२ पौष २०७८ बिहिवार को राशिफल…

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ। उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोग गर्न […]