बिचार
२९ कार्तिक २०७६, शुक्रबार १३:४६
1673 views 0 secs 0

मलाई हिजोसम्म क्या छकाए…

मलाई हिजोसम्म क्या क्या छकाए । यहाँ आज ती कुन्नि के गर्न आए ।। मलाई नसोधेर भागेर जाने । अनि फेरि कुन् नाक लाएर आए।। नसोधेर खोसेर लिन्थेँ म काहाँ। कता जानि त्यो मन् लुकाएर आए।। यसै चुक्चुकाएर निच् मारिहाले। जसै जुल्फि तिन्ले फिँजाएर आए।। म भन्दै थिएँ हे हरि होश राखे। हरे हेर मोती […]

बिचार, शिक्षा
११ कार्तिक २०७६, सोमबार ०७:१६
1309 views 0 secs 0

मान्छे सम्पत्ति नभएर गरीब कहिल्यै हुँदैन, सम्पत्ति नचिनेपछि बल्ल गरीब हुन्छ…

डा. योगी विकाशानन्दले जीवन अमूल्य भएकोले प्रत्येक मानिसले आनन्दसँग बाच्न सिक्नुपर्ने बताएका छन् । उनका अनुसार, जीवनमा आनन्दसँग जिउनका लागि सकारात्मक सोच, दृष्टिकोण र विचार आवश्यक छ । यहाँ हामीले उनका केही उपयोगी भनाईहरु उल्लेख गरेका छौं । – दुःखको भरपुर सदुपयोग गर्नुस् सुख खोज्नै पर्दैन । – हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छिपनाले टोक्छ । […]

बिचार, शिक्षा
१० कार्तिक २०७६, आईतवार २०:३३
1302 views 0 secs 0

कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर…

१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ । – अब तिम्रो विगत […]

बिचार, शिक्षा
७ कार्तिक २०७६, बिहीबार १२:३९
1437 views 0 secs 0

गल्ती नगर्नेले केही सिक्दैन

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् । १. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन । २. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ । ३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर । ४. भविष्यको बारेमा त्यति […]

देश, बिचार, स्वास्थ्य/जीवनशैली
१ कार्तिक २०७६, शुक्रबार १२:००
825 views 0 secs 0

उमेर भैसक्यो साठी, झन् ठूला दुःखले घेरेको…

जनगायक जीवन शर्मा ६० वर्ष पुगे । आफैंले गाएको गीतझैं अहिले उनलाई भयानक दुःखले घेरेको छ । भरियालाई जस्तै एकछिन बसेर सास फेर्ने फुर्सद छैन । शर्मालाई एकातर्फ दुःखले घेरेको छ, अर्कोतर्फ ‘युट्युबर’ हरुले घेरेर घाउमा नुन–चूक छर्कने गरेका छन् । छातीभित्रको दर्द छताछुल्ल बनाएर कसैसँग हात पसार्न नचाहने स्वाभिमानी गायक शर्मा आफूले बोल्दै नबोलेका […]

बिचार
१४ भाद्र २०७६, शनिबार ०९:३३
602 views 2 secs 0

रवि लामीछानेलाई पुर्व पत्नीको भावुक पत्र : अमेरीकाबाट ॰॰॰

हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई […]

बिचार, सूचना-प्रबिधि
१ भाद्र २०७६, आईतवार १६:३०
5225 views 3 secs 0

प्रहरी हीरासत बाटै रवि लामीछाने मीडीयामा आए ! सबै लाई सब्य रुपले सपोर्ट गर्न आग्रह

प्रहरी हीरासत बाटै रवि लामीछाने मीडीयामा आए ! सबै लाई सब्य रुपले सपोर्ट गर्न आग्रह ! आफ्नो सपोर्टर हरु हीसासतमा बसेको देख्दा , घाईते भयको देख्दा मलाई म हीरसतमा बसे भन्दा बढी पीडा हुन्छ भन्दै भाबुक भय ! https://youtu.be/8nrKSiOkB3w  

देश, बिचार
२९ श्रावण २०७६, बुधबार १५:४४
871 views 0 secs 0

ग्यास सिलिण्डरमा लागेको आगो निभाउने केही घरेलु तरिका…

गत साता बालुवाटारस्थित इन्टेरनेट तथा केबुल प्रदायक कम्पनी सुबिसुको कार्यलयमा आगलागी भयो। मंगलबारमात्रै पोखराको एउटा मिनी मार्केटमा आगो लाग्दा २३ पसलमा क्षति पुग्यो। यस्ता आगलागी हाम्रो भान्सामा पनि हुन सक्छन्। खास गरी भान्सामा प्रयोग हुने सिलिण्डर ग्यासबाट आगो सल्किने गर्छ। ग्यास सिलिण्डरमा आगलागी हुँदा हामी धेरैजना आत्तिन्छौं। १६ वर्ष अग्नि नियन्त्रकको काम गरेका राजकुमार ठकुरी […]

बिचार
१६ जेष्ठ २०७६, बिहीबार १२:४९
842 views 0 secs 0

गणतन्त्र र राजतन्न्र मा खासै फरक पाईएन …

१२ अौं गणतन्त्र दिवस,गणतन्त्र स्थापनाको १२ बर्ष पुरा गरी १३ बर्षमा प्रवेश गरेको दिन । राजतन्त्रको सामुल अन्तय गरी जनताका छोराछोरीले मुलकको नेतृत्व गर्न पाउने,सक्ने तथा स्वतन्त्रता पुर्वक गणतन्त्रात्मक मुलुकमा गतिविधि गर्न पाउने संबैधानिक अधिकार प्राप्त गरेको दिन तर दुर्भाग्य हिजो राजतन्त्रात्मक व्यवस्थामा राजा महाराजहरु सवारीमा जनताले बाटो खालि गरिदिनु पर्थ्यो,जनतालाई जतिसुकै ठुलो समस्या आईपरे […]

बिचार
३ जेष्ठ २०७६, शुक्रबार २१:३१
1332 views 10 secs 0

?? तिमिलाइ सम्झी दुख्ने मुटु फेर्न पाय हुन्थ्यो : एक प्रदेशीको स्टाटस…

??> तिमिलाइ सम्झी दुख्ने मुटु – > फेर्न पाय हुन्थ्यो !! ?? >पापी विमान समातेर उँडि हाले प्रिय- > फर्केर फेरि तिम्रो मुहार हेर्न पाय हुन्थ्यो !! ?? > पहिले जस्तो चिट्ठी लेख्नी जमाना कता गय – > यो आँसुको मसि बनाइ केर्न पाय हुन्थ्यो !! ??> माया भन्दा धनै ठुलो भयो प्रिय आज – […]