देश
४ श्रावण २०७६, शनिबार १६:४०
520 views 0 secs 0

१० वर्षमा नेपालले भारतलाई बेच्यो डेढ अर्बको बिजुलीे…

गत साता अविरल वर्षाका कारण देशभरको बिजुलीको माग आधा कटौती भयो । दैनिक १२ सय मेगावाटको माग ६ सय मेगावाटमा झर्दा खोलानदीमा पानीको सतह बढ्यो । कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चले । यसरी माग कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात गर्‍याे । ऊर्जामन्त्री वर्षमान पुन […]

देश
४ श्रावण २०७६, शनिबार १६:१६
693 views 0 secs 0

नारायणी नदीमा दुई महिनाभित्रै ‘मिनी पानीजहाज’ चल्ने…

निर्माणाधीन ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा.लिले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको छ । राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ […]

देश
४ श्रावण २०७६, शनिबार १४:५७
505 views 0 secs 0

हवाई यात्रुबाट विकास शुल्क कहिलेसम्म असुल्ने ? …

नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०७१/७२ देखि त्रिभुवन विमानस्थलबाट बाहिरिने प्रत्येक यात्रुबाट विमानस्थल विकास शुल्क (एडीएफ) उठाउन पाउने अधिकार ३१ असारबाट समाप्त भएको छ । अब यसलाई निरन्तरता दिने वा नदिनेमा प्राधिकरण नै अन्योलमा छ । सरकारले प्राधिकरणलाई ५ वर्षका लागि यस्तो शुल्क लिने अधिकार दिएको थियो । सोहीअनुसार कम्पनीहरुले यात्रुको टिकट मै १ […]

देश
४ श्रावण २०७६, शनिबार १४:४८
513 views 0 secs 0

कालोपत्रे गरेको एक महीनामै उप्कियो…

बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ ।     केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित रु एक करोड […]

देश
४ श्रावण २०७६, शनिबार १३:२२
523 views 0 secs 0

वैदेशिक लगानी ३१ अर्बले घट्यो…

सरकारले लगानी सम्मेलन गरेकै वर्ष उद्योग विभागमार्फत मुलुकमा भित्रिने वैदेशिक लगानीमा उच्च गिरावट देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को विवरण अनुसार गत वर्षभन्दा वैदेशिक लगानी ३१ अर्ब ८१ करोडभन्दा बढीले आरोलो लागेको हो । अघिल्लो आर्थिक वर्ष कुल ३९९ वटा उद्योगमा ५५ अर्ब ७६ करोड ४ लाख ८० हजार रुपैयाँ […]

देश
४ श्रावण २०७६, शनिबार १२:१८
673 views 0 secs 0

मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुल्यो…

मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो । करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको  छ ।

देश
४ श्रावण २०७६, शनिबार ११:०८
609 views 0 secs 0

लोकसेवाको प्रश्नपत्र च्यात्ने ४ जना पक्राउ…

स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले शनिबार खोटाङमा प्रश्नपत्र च्यातेका छन् । प्रश्नपत्र च्यात्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको छ । लोकसेवा आयोगले शनिबार बिहान ८ बजेदेखि प्रदेश १ का तीनवटा केन्द्रहरु खोटाङ, धनकुटा र इलाममा परीक्षा सुरू गरेको छ ।

देश
३ श्रावण २०७६, शुक्रबार १६:४८
757 views 0 secs 0

नक्कली प्रहरी ,जसले अख्तियारमा दरबन्दी भन्दै वर्षौं ठगे…

आमनागरिक जति सचेत हुँदै जान्छन्, ठगी हिँड्नेले पनि उति नै नयाँ शैली निकाल्दै जान्छन् । तर, एक जना यस्ता ठग अहिले प्रहरी नियन्त्रणमा पुगेका छन्, जसले वर्षौंदेखि एउटै शैली प्रयोग गरेर सरकारी कर्मचारीलाई ठगे । ठगी श्रृंखलाको २४ वर्षपछि सिन्धुलीको कमलामाई घर भइ काठमाडौंको डिल्लीबजार बस्ने नारायणसिंह बराल बुधबार दिउँसो पक्राउ परेका हुन् ।  

देश
३ श्रावण २०७६, शुक्रबार १४:५७
811 views 3 secs 0

३० असारसम्म मज्जाले चलिरहेको महालेखा नियन्त्रकको वेवसाइट www.fcgo.gov.np मा सोही मध्यरातबाट एकाएक समस्या आयो । आजसम्म पनि बेवसाइटको ‘उपचार’ भइसकेको छैन । असार मसान्तमा यस वेवसाइटमा समस्या आएको यो पहिलो पटक भने होइन । आव २०७४/७५ को असार मसान्तमा पनि महालेखा नियन्त्रक कार्यालयको वेवसाइट ५ दिनसम्म ‘डाउन’ भएको थियो । पछि आफैं सुचारु भयो । आखिर किन […]

देश
३ श्रावण २०७६, शुक्रबार १३:२६
608 views 0 secs 0

कालीकोटमा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु ,११ जना घाइते …

बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् । क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो ।