देश
२४ श्रावण २०७६, शुक्रबार १७:५८
767 views 0 secs 0

विप्लव नेतृत्वका दुई कार्यकर्तालाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विप्लव नेतृत्वका दुई कार्यकर्तालाई पक्राउ गरेको छ। गल्याङ नगरपालिका–३, गल्याङ बजारबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीरकोट नगरपालिका–३ का ४६ वर्षीय शिव दर्लामी र ३० वर्षीय मोहन सिंजाली छन्। उनीहरूको शरीर खानतलासी गर्दा विप्लव समूहका विभिन्न दस्तवेज तथा समूहको लेटरप्याड भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुख एसपी लम्सालले जानकारी दिए। […]

देश
२४ श्रावण २०७६, शुक्रबार १५:५८
807 views 0 secs 0

किन बन्द गरियोत असन बजार ?

राजधानीको चर्चित बजार क्षेत्र असनका पसल व्यवसायीहरुले सरकारले ल्याएको प्यान तथा भ्याटको विरोध गर्दै आन्दोलन स्वरुप पसलहरु बन्द गरेका छन्। बिक्रिवितरण भएका हरेक वस्तुको हिसाब आफूहरु राख्न नसक्ने भन्दै उनीहरुले शुक्रबार पसलहरु बन्द गरेका हुन्। हामीहरु जति पनि कर तिर्न तयार छौं तर, बिक्रि गरिएको सानो–सानो वस्तुको हिसाब राखेर भने बस्न सक्दैनौं, एक व्यापारीले भने। […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १५:३०
700 views 1 sec 0

प्रहरीले गोली हानेका मिलन, रामेछापमा धम्क्याउँदै असुली धन्दा…

मिलन तामाङले लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई एक महिनादेखि धम्की दिन थालेका थिए। चिन्दै नचिनेका तामाङले दुई करोड माग्दै खड्कालाई रातदिन फोनमा दुखः दिन थालेका थिए।‘मैले चिनेको मान्छे हैन, एकैचोटी फोन आउन थाल्यो,’ खड्काले भने, ‘दुई करोड नदिए कहिले छोरा त कहिले छोरी मार्छु भन्दै फोन आइरहन थाल्यो।’ वडा नम्बर ३ मा स्थायी बसोबास […]

देश
२४ श्रावण २०७६, शुक्रबार १४:५४
1286 views 0 secs 0

प्लास्टिकको चामल बिक्रिको आरोपमा छापा, दुई बोरा चामल नियन्त्रणमा…

प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न […]

देश
२४ श्रावण २०७६, शुक्रबार १३:५३
586 views 0 secs 0

ललितपुर महानगरपालिकाले २ वटा ब्रुमर संचालनमा ल्याए…

 ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिएका हुन्। उनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तरगत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताए। त्यसैगरी २ वटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ। अत्याधुनिक […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १३:२७
716 views 0 secs 0

प्रहरीले गोली हानेर दुई लुटेरा पक्राउ…

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् । लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १२:१४
644 views 1 sec 0

नक्कली नोट र  त्यसको छपाइ मेसिनसहित ७ जनालाई प्रहरीले पक्राउ….

धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई  जिल्ला प्रहरी कार्यालय, कैलालीले  शुक्रबार बिहान सार्वजनिक गरेको हो ।नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार ०७:२६
599 views 0 secs 0

सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु १४ भन्दा बढी घाइते ..

सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् ।ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरे । एसपी […]

देश
२४ श्रावण २०७६, शुक्रबार ०७:११
627 views 14 secs 0

राशिफल ,वि.सं. २०७६ साउन २४। शुक्रबार। इ.स. २०१९ अगस्ट ९। ने.सं. ११३९ गुँलाथ्व। श्रावण शुक्लपक्ष। नवमी, १३:५६ उप्रान्त दशमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। […]

देश, सूचना-प्रबिधि
२३ श्रावण २०७६, बिहीबार १५:१९
994 views 0 secs 0

नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बल्यो…

साना जलविद्युत उपभोक्ता समितिको विद्युत बिग्रेको नौ महिना पछि जुम्ला सदरमुकाम खलंगामा बिजुली बलेको छ। बिजुलीविहीन बनेको खलंगामा डिजेल प्लान्टबाट विजुली बालिएको छ। घुघुत्ति लघु जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्ने क्रममा नौ महिनादेखि बिजुली बन्द थियो।  निर्माणाधीन विद्युतगृहमा नयाँ मेसिन जडानकै क्रममा बेरिङ भाँचिएपछि नौ महिनादेखि अँध्यारो जुम्लाको सदरमुकाम खलंगामा डिजेल प्लान्टका माध्यमबाट बिजुली […]