देश
१४ मंसिर २०७६, शनिबार ०७:१७
526 views 0 secs 0

आज – १४ मंसिर २०७६ शनिवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला […]

देश
१३ मंसिर २०७६, शुक्रबार १२:५४
554 views 0 secs 0

हुम्लामा हिमपात शुरु, हिमपातसँगै चिसो बढ्यो…

हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् । सिमकोटमा […]

देश
१३ मंसिर २०७६, शुक्रबार ०९:३२
582 views 0 secs 0

नेपालको अतिक्रमित भूमि फिर्ता,नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा भत्काइयो…

सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो।सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए । भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण […]

देश
१३ मंसिर २०७६, शुक्रबार ०६:५५
552 views 0 secs 0

आज – १३ मंसिर २०७६ शुक्रवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला […]

देश
१२ मंसिर २०७६, बिहीबार ११:३८
818 views 0 secs 0

मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै पाउरोटी उद्योगमा शिलबन्दी…

खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ ।  जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला […]

देश
११ मंसिर २०७६, बुधबार १५:४२
488 views 0 secs 0

राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी…

राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको बताए । उनले भने, ‘अहिलेसम्म १९ लाख १९ […]

देश
१० मंसिर २०७६, मंगलवार ०६:४१
552 views 0 secs 0

आज – १० मंसिर २०७६ मंगलवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता […]

देश
८ मंसिर २०७६, आईतवार २१:३२
526 views 0 secs 0

कङ्गोमा एउटा विमान दुर्घटना हुँदा २४ जनाले मृत्यु …

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटना हुँदा २४ जनाले मृत्यु भएको छ। गोमा सहरस्थित घरहरूमा ठोकिएर विमान दुर्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए।   अन्य ५ जना  घरमा र त्यसवरपर रहेका मानिसको मृत्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर- […]

देश, समाज
८ मंसिर २०७६, आईतवार १५:०५
805 views 0 secs 0

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने…

केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर […]

देश
८ मंसिर २०७६, आईतवार ११:२३
562 views 0 secs 0

आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना…

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दैै […]