देश, समाज
२० मंसिर २०७६, शुक्रबार १४:२३
703 views 1 sec 0

जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद…

सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट अत्याधुनिक पेस्तोल र त्यसमा प्रयोग हुने गोली र म्याग्जिन बरामद गरेको छ । जलेश्वर नगरपालिका-६ स्थित सडक छेउबाट शुक्रबार विहान साढे १० बजे पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरकृष्ण अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार सडक छेउको खर झाडीमा राखिएको अवस्थामा भारतको आरडनान्स कम्पनीको आरपी-१२१८२० को ७.६२ एमएमको […]

देश, समाज
१९ मंसिर २०७६, बिहीबार १२:४१
610 views 0 secs 0

विप्लव समूहका युवा सङ्घ बागलुङका सचिव सुनार पक्राउ…

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।  सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको  बताए ।  प्रहरी उपरीक्षक नवराज भट्टले भने, […]

देश, समाज
१७ मंसिर २०७६, मंगलवार १७:५५
640 views 0 secs 0

सामाजिक सञ्जालमा अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ…

सामाजिक सञ्जालमा अमेरिकाबाट सस्तोमा सामान पठाइदिने भन्दै आएका विज्ञापनप्रति कतै तपाई आकर्षित भइरहनु भएको त छैन ? यदि त्यस्ता विज्ञापनप्रति आकर्षित भइरहनुभएको छ भने सावधान ! तपाईं ठगिन सक्नु हुन्छ ! प्रहरीले अनलाइनमार्फत ठगीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जाल ‘ह्वाट्सएप’ मा अमेरिकाबाट आइफोन, ल्यापटप, क्यामरा, घडी, शृङ्गार […]

देश
१७ मंसिर २०७६, मंगलवार ०६:५२
543 views 0 secs 0

आज – १७ मंसिर २०७६ मंगलवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लाभदायक यात्रा रहनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । […]

देश
१६ मंसिर २०७६, सोमबार ०६:५३
521 views 0 secs 0

आज – १६ मंसिर २०७६ सोमवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समयछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय […]

देश
१५ मंसिर २०७६, आईतवार १५:१२
525 views 0 secs 0

बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने…

बहुविवाह गर्ने निजामति कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने गरी सरकारले कानुन बनाउने प्रस्ताव गरेको छ । सरकारले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकको मस्यौदा प्रतिवेदन विचाराधीन छ । मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न […]

देश
१५ मंसिर २०७६, आईतवार १३:०६
626 views 0 secs 0

साताको पहिलो दिन सुनको मूल्य बढ्यो…

साताको पहिलो दिन सुनको मूल्य रु ३०० ले बढेको छ।  चाँदीको मूल्य भने स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो ।  यस्तै आइतबार तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार […]

देश
१५ मंसिर २०७६, आईतवार ०७:२५
506 views 0 secs 0

आज – १५ मंसिर २०७६ आइतवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् […]

देश
१४ मंसिर २०७६, शनिबार १५:२१
614 views 0 secs 0

एक किलो सुन सहित चिनियाँ नागरिक पक्राउ…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक चिनियाँ  पक्राउ परेका छन् । पक्राउ पर्नेमा  २२ वर्षीय  सा लुतुई रहेका छन्  । तिब्बत एयरको उडानद्धारा काठमाडौं आएका उनलाई गएराति भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा […]

देश
१४ मंसिर २०७६, शनिबार १३:०५
508 views 0 secs 0

महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला…

दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राजमार्गमा बिहान साढे ११ः०० बजे .भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। दोगडाकेदारको वडा नं ४, सुर्नया गाउँपालिकाको वडा […]