देश
२४ पुष २०७६, बिहीबार १२:३७
761 views 0 secs 0

आज सुनको मूल्य कति छ ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर  ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी […]

देश
२४ पुष २०७६, बिहीबार ११:३२
609 views 0 secs 0

रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात…

रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । बुधबार दिउँसोदेखि जिल्लाको बेंसी भागमा पानी परेको छ भने उच्च भागमा हिमपात भएको छ । सो क्षेत्रमा केही दिनयता बारम्बार हिमपात भइरहेको छ । चिसोको कारण बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।यसैगरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ति, प्रति, कुभुकास्थलीलगायतका क्षेत्रमा पनि […]

देश
१४ पुष २०७६, सोमबार १६:४५
400 views 0 secs 0

सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह: मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरे । सेनिटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक […]

देश
१४ पुष २०७६, सोमबार १५:१०
630 views 0 secs 0

नेपाल बैंकका पूर्व प्रवन्धक भूपराज बैंकिङ कशुरमा पक्राउ…

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले नेपाल बैंक लिमिटेड डिल्लीवजार शाखा कार्यलयका पूर्व प्रवन्धक भूपराज कोइरालालाई बैंकिङ कशुरमा पक्राउ गरेको छ ।  सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालालाई व्यूरोको टोलीले पुस ११ गते पक्राउ गरेको हो । पक्राउपछि उनलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले […]

देश, समाज
१४ पुष २०७६, सोमबार १४:५१
448 views 0 secs 0

नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाइँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, […]

देश
१४ पुष २०७६, सोमबार १२:२९
696 views 0 secs 0

भोली सार्वजनिक विदा…

सरकारले भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले भोली पौष १५ गते मंगलबार सार्वजनिक विदा दिएको हो । गण्डकी प्रदेशले भोली विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिने भएको हो । आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको बताइएको छ । पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, […]

देश
१४ पुष २०७६, सोमबार ०७:०७
465 views 0 secs 0

आज – १४ पौष २०७६ सोमवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको […]

देश
१३ पुष २०७६, आईतवार १६:०१
466 views 0 secs 0

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार…

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ । काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाकाे उद्धार गरिएको महानगरपालिकाले जनाएको छ । उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन् ।काठमाडौं महानगरले सडकमा कोही बेवारिसे भएर […]

देश
१३ पुष २०७६, आईतवार १५:२६
538 views 0 secs 0

विप्लव समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ…

प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागिएको थियो । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । […]

देश, समाज
१३ पुष २०७६, आईतवार १५:०७
443 views 0 secs 0

वैद्य नेतृत्वको नेता सीपी गजुरेल पक्राउ…

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।  भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नियन्त्रणमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ।  सो क्रममा […]