देश
२८ पुष २०७६, सोमबार ११:०९
613 views 0 secs 0

लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा एकजनालाई पक्राउ…

नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार  एकान्तकुनाबाट पक्राउ गरेको हो ।  महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच हजार लिएर ट्रायल पास गराउन खोज्ने बस्नेतलाई पक्राउ […]

देश
२८ पुष २०७६, सोमबार १०:५७
464 views 0 secs 0

आजबाट फेरि हिउँदे झरी सुरु हुने…

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो । पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो ।  सोमबार […]

देश
२८ पुष २०७६, सोमबार १०:४७
498 views 0 secs 0

आजबाट फेरि हिउँदे झरी सुरु हुने…

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो । पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको हो । यो चौँथो चरणको झरी गराउने वायु हो ।  सोमबार […]

देश
२७ पुष २०७६, आईतवार २०:१०
446 views 0 secs 0

कपिलबस्तुमा बस दुर्घटनामा १ भारतीय नागरिको मृत्यु, १४ घाइते…

कपिलबस्तुमा आइतबार भएको बस दुर्घटनामा १ भारतीय नागरिको मृत्यु भएको  छ । यस्तै १४ जना घाइते भएका छन्  । कपिलवस्तु न.पा.७ धरमपनिया स्थित हुलाकी राजमार्गमा तौलिहवाबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ६९१३ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भइ पल्टिँदा १ जनाको मृत्यु भएको १४ जना घाइते भएको जिल्ला प्रहरी कपिलबस्तुले जनाएको छ ।जिल्ला […]

देश
२७ पुष २०७६, आईतवार १३:१३
672 views 0 secs 0

सुनको मूल्यमा सामान्य वृद्धि…

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।  यसअघि शुक्रबार छापावाल सुन तोलामा ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै तेजावी सुन आइतबार ७४ हजार ७०० मा कारोबार भएको छ ।  चाँदी भने तोलामा ८९० […]

देश
२५ पुष २०७६, शुक्रबार १०:४७
576 views 0 secs 0

कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु…

मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।  गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]

देश
२४ पुष २०७६, बिहीबार १७:२७
429 views 0 secs 0

अब लाइसेन्सका लागि कम्प्युटर सिस्टमबाट लिखित परीक्षा दिनुपर्ने…

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अब परीक्षार्थीले कम्प्युटराइज्ड प्रणालीमार्फत परीक्षा दिनुपर्ने भएको छ ।  यातायात व्यवस्था विभागले लाइसेन्ससम्बन्धी नयाँ प्रावधान ल्याउँदै लिखित परीक्षालाई कम्प्युटराइज प्रणालीमा अद्यावधिक गरेको हो । अब परीक्षार्थीले पहिले जस्तो हातले नै लेखेर परीक्षा दिनुपर्ने छैन । कम्प्युटर प्रणालीबाट परीक्षा दिनुपर्नेछ ।   हाल हुँदै आएको लिखित परीक्षामा अनियमितता हुनेगरेको पाइएपछि विभागले यस्तो […]

देश
२४ पुष २०७६, बिहीबार १५:१०
504 views 3 secs 0

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु…

उदयपुर, मकवानपुर र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । उदयपुरको ताप्ली गाउँपालिका-२ धपेनीस्थित सडकमा मे.१ज. २६६२ नम्बरको जीप बुधबार साँझ अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा गाडी धनी झापा विर्तामोड बस्ने३३ वर्षीय महेन्द्र राई […]

देश
२४ पुष २०७६, बिहीबार १३:३७
528 views 0 secs 0

अत्यधिक चिसो बढेपछि विद्यालय दुई दिन बन्द…

अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार ९आज० र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र […]

देश
२४ पुष २०७६, बिहीबार १२:५८
726 views 0 secs 0

रौतहटमा अज्ञात समूहद्वारा स्काभेटरमाथि आगजनी…

रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमाथि आगजनी भएको छ । हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ । आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत गुजराको सिमरी टोलको सडक […]