आजको मौसम पूर्वानुमान, पूर्वी पहाडी भू–भागमा वर्षाको सम्भावना…
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमानको सूचना जारी गरेको छ । महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । भने देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ। पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशका पूर्वी […]