देश, समाज
५ मंसिर २०७८, आईतवार ०७:५९
300 views 0 secs 0

एक महिनापछि खुल्यो चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग

गत कात्तिकको बेमौसमी बाढी, पहिरोका कारण अवरुद्ध सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो । बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर […]

देश, समाज
१ कार्तिक २०७८, सोमबार १४:११
916 views 1 sec 0

के गुठीको जग्गा किनबेच गर्न पाईन्छ ? के हो गुठी ? कसरी हुन्छ गुठीमा ब्यक्तिको राज ???

नेपालमा गुठीको जग्गा भोगचलन गरेर बस्‍ने धेरै व्यक्तिहरु छन् । तिमध्ये अधिकांश किसान छन् । तराईमा धेरैजसो गुठीको जग्गाहरुमा घर बनाएर बस्‍ने र गुठीको जग्गाहरु भोगचलन गर्ने गरिन्छ । हामीले धेरै जसो गुठीको जग्गाहरु दुरुपयोग भएको, हिनामिना भएको वा अमुक व्यक्तिले आफ्नो नाममा पास गरेको भन्‍ने सुनिरहेकै हुन्छ । गुठीको जग्गा भोग गर्ने र यसको दुरुपयोग गर्ने प्रवृत्तिकै कारण […]

देश
१८ भाद्र २०७८, शुक्रबार १०:३३
1182 views 0 secs 0

आजको मौसम थोरै डरलाग्दो, चट्याङसहित पानी पर्ने…

 आज चार प्रदेशका एक\दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक\दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । राति पनि वाग्मती र गण्डकी प्रदेशका एक\दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि […]

देश
४ भाद्र २०७८, शुक्रबार १०:४२
624 views 0 secs 0

सवारी लाइसेन्सको ट्रायल परिक्षा लीने तयारी पुरा अब १ हप्ता कुर्नु पर्ने …

काठमाडौँ – यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण रोकिएको ट्रायल परिक्षा आगामी साताबाट सुरु हुने भएको हो । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको जनाइएको छ […]

देश, राजनीति
१ भाद्र २०७८, मंगलवार १२:००
743 views 0 secs 0

प्रधानमन्त्रीले मन्त्रीहरुलाई क्याबिनेट बस्न तयारी गर्न भने , दन फुट्ने अध्यादेश आजै जारी हुने सम्भावना…

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले अध्यादेशको मस्यौदा तयार पारिसकेका छन्। जसमा पार्टी फुटाएर नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ। त्यो जारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) बिहानैदेखि पार्टीका नेताहरूसँग छलफल तीव्र पारेका छन्। स्रोतका अनुसार यसैका लागि उनले […]

देश, राजनीति
६ जेष्ठ २०७८, बिहीबार १६:०५
1201 views 0 secs 0

बादल लगायत माओवादि बाट एमाले प्रवेश गरेका ७ मन्त्रीको नियुक्ति बदर

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिमआदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुररायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नुनगराउनु भनी अन्तरिम […]

देश
३ जेष्ठ २०७८, सोमबार १५:५०
1624 views 3 secs 0

हत्याको रहस्य खोज्नुको साटो हत्यारो अमर लामा लाई पनि मारेर प्रमाण नष्ट गरीयो…

हत्याको रहस्य खोज्नुको साटो हत्यारो अमर लामा लाई पनि मारेर प्रमाणनष्ट गरीयो…आफ्नै श्रीमती २ पटकसम्म राष्ट्रपति हुँदा त नखोजीएको रहस्यमय हत्याकोकारण अब कहिले र कसले खोज्लार …? मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रधानमन्त्री भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिमनिर्क्योल गरौं। https://youtu.be/gMlU1os_iP0

Uncategorized, देश, राजनीति
२९ बैशाख २०७८, बुधबार १६:२२
840 views 0 secs 0

नयाँ सरकार बनाउन विपक्षीले बुझायो पत्र : गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी […]

देश
१६ बैशाख २०७८, बिहीबार १३:३७
929 views 0 secs 0

मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन : जसपाका १२० मुद्दा फिर्ता…

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो। जसपाले २४ वटा मुद्दा फिर्ता लिन सरकारलाई विवरण बुझाएको जसपा नेता मनिष कुमार […]