हत्याको रहस्य खोज्नुको साटो हत्यारो अमर लामा लाई पनि मारेर प्रमाणनष्ट गरीयो…आफ्नै श्रीमती २ पटकसम्म राष्ट्रपति हुँदा त नखोजीएको रहस्यमय हत्याकोकारण अब कहिले र कसले खोज्लार …?
मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रधानमन्त्री भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिमनिर्क्योल गरौं।
https://youtu.be/gMlU1os_iP0