बाजुरामा रोकिएको मतदान सुरु भयो
बाजुरा, १० मंसिर – बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्रको बुढीनन्दा नगरपालिका वडा नम्बर ८ मा रहेको पिस क्रेटर एकेडेमी पाण्डुसैन बुथमा बिहान लाइनमा मतदान गर्न जाने क्रममा विवाद भएको थियो । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ढुङ्गा हानाहान भएको थियो । स्थिती नियन्त्रण लिन प्रहरीले हवाई फायरसमेत गर्नु परेको थियो । त्यस्तै दक्षीणी क्षेत्रको बुढीगंगा नगरपालिका […]