देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:१७
662 views 0 secs 0

यी हुन् कांग्रेसका ४४ जिल्लाका चुनावी कमाण्डर

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मंसिर २१ गते हुने चुनावका लागि केन्द्रीय प्रतिनिधिलाई जिल्लामा चुनावी प्रचारप्रसारको समन्वय गर्ने, कार्यकर्ता परिचालन गर्ने, उम्मेदवारबीचमा समन्वय गर्नेलगायत जिम्मेवारीसहित कांग्रेसले परिचालन गरेको हो। केन्द्रीय प्रतिनिधिले मतदाता प्रशिक्षण लगायत स्थानीय तहमा आवश्यक देखिएका […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:१४
665 views 1 sec 0

ओली र म नै कार्यकारीमा : दाहाल

  मैघौली : माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् । भरतपुरबाट ३० किलोमिटर पश्चिममा पर्ने मेघौलीमा आयोजित कार्यक्रमपछि दिवा खानाका साथ मंगलबार अन्नपूर्णसँगको विशेष कुराकानीमा दाहालले भने, ‘माओवादी र एमालेबीच एकीकृत हुने । […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:११
790 views 8 secs 0

रंग हराएको ‘गुलाबी सहर’

राजविराज : सिंगो राष्ट्र यतिबेला प्रतिनिधि र प्रदेशसभाको ऐतिहासिक निर्वाचनमा होमिएको छ । हरेक राजनीतिक र सामाजिक आन्दोलनमा चर्चाको शिखरमा रहने सप्तरी जिल्ला पनि यो ऐतिहासिक अभियानबाट अछुतो छैन । संघीय संरचनामा प्रवेश गर्नु अघिसम्म मुलुककै सबैभन्दा बढी एक सय १४ वटा गाउँ विकास समिति रहेको सप्तरी जिल्लाले विगतमा पटक-पटक राष्ट्रिय राजनीतिमा गतिलै पहुँच राख्ने […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०९
607 views 2 secs 0

सञ्जयको समर्थन मलाई : निधि

  काठमाडौं : धनुषा ३ का कांग्रेस उम्मेदवार विमलेन्द्र निधिले यसअघि निर्वाचन जितेका सञ्जय साहको समर्थन आफूलाई भएको दाबी गरेका छन्। काठमाडौंमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै निधिले भने, ‘दुई चोटी जनकपुरबाट चुनाव जितेको सञ्जयको प्रभाव जनस्तरमा राम्रो छ।’ जनकपुर बमकाण्ड, सञ्चारउद्यमी अरुण सिंघानिय जस्ता ठूला आपराधिक घटनामा मुछिएका साह हाल जेलमा छन्। पहिलो सविधान सभा […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०७
613 views 10 secs 0

शीर्षस्थलाई ‘स्विङ भोटर’ ले हैरानी

  इलाम : इलाममा कसले चुनाव जित्ला ? कुनै बेला छानाका झन्डा गने मोटामोटी अनुमान आउँथ्यो। प्रतिबद्ध वाम र लोकतान्त्रिक मतदाताको बाहुल्य रहेको यो जिल्लामा हाल उदाएका चलायमान नयाँ पुस्ता दलहरूका लागि साझा टाउको दुखाइ बन्न पुगेका छन्। २०४८ यता एकपल्ट झिनो अन्तरले बाहेक सधैं जित्दै आएका एमाले उम्मेदवार झलनाथ खनाल र २०५६ यता एकछत्र […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०५
585 views 10 secs 0

काठमाडौंमा चुनावी सभाको लहर

काठमाडौं : एक सातापछि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलले काठमाडौंमा चुनावी सभा सुरु गरेका छन्। पहिलो चरणको निर्वाचन सकिएसँगै प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रले दोस्रो चरणका निर्वाचन हुने जिल्लामा चुनावी दौडधुप बढाएका छन्। त्यही क्रममा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा चुनावी चहलपहल बढेको छ। वाम गठबन्धनले निर्वाचन […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०३
664 views 4 secs 0

धनुषा-३ : दुई हेभिवेटका लागि टर्निङ पोइन्ट

  जनकपुरधाम : दुई हेभिवेट नेताकै राजनीतिक भविष्यको टर्निङ पोइन्ट हुन सक्छ, धनुषा ३ को यसपटकको प्रतिनिधिसभा चुनावको परिणाम। विमलेन्द्र निधिले १८ वर्षअघि पनि चुनाव हारेका थिए। तर ६२ वर्षको उमेरमा यसपालि हारे उनको राजनीतिक ‘करिअर’ मा ठूलो ‘सेटव्याक’ हुने अनुमान विश्लेषकहरु गर्छन्। अर्कोतिर राजेन्द्र महतोले पनि दोस्रो संविधानसभा चुनाव (२०७०) मा आफ्नै घर भएको […]

देश, विश्व, समाज
१२ मंसिर २०७४, मंगलवार १५:३४
901 views 0 secs 0

युएईको राष्ट्रिय दिवसमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारवाही

मंसिर १२ – दुवई प्रहरीले युएईको राष्ट्रिय दिवसको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई २ हजार दिर्हामसम्म जरिवाना गर्ने चेतावानी दिएको छ । डिसेम्बर २ अथवा मंसिर १६ गते युएईले ४६ औं राष्ट्रिय दिवस मनाउँदै छ । दिवसको अवसरमा हुने दुर्घट्ना र ट्राफिक जामलाई मध्यनजर गर्दै त्यही अनुसार तयारी गरिरहेको प्रहरीले जनाएको छ । दिवस सबैले […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार १५:३३
821 views 0 secs 0

लागु औषध चरेस सहित एक जना प्रक्राउ

सुर्खेत, १२ मंसिर – सुर्खेतको इलाका प्रहरी कार्यालय छिन्चुले लागु औषध चरेस सहित एक जनालाई प्रक्राउ गरेको जनाएको छ । चेक जाँचको क्रममा आइतबार दिउँसो ६ किलो २ सय ५० ग्राम चरेस सहित नेपालगंज उप–महानगरपालिका –३ राँझाका सुर्य शाहलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । बाटोमा हिडिरहेको बेला शंका लागेर चेकजाँच गर्दा शाहको झोलाबाट चरेस […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १५:२९
614 views 0 secs 0

१५ सालमा भोट हालेका मदताता भन्छन् : नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै

मदन पौड्याल/उज्यालो । काठमाडौं, मंसिर १२ – सेतै फुलेका कपाल, कालो भादगाउँले टोपीले छोपिएको छ । धमिला आँखालाई पनि चस्माको सहारा हो । लौरो टेकेर पारिलो घाम ताप्न पाटन दरबार आइपुगेका रामप्रसाद अमात्य ललितपुर मंगलबजारका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ ८२ वर्षको हुनुभयो । पहिलो आमचुनावमा उहाँ २३ वर्षको हुनुहुन्थ्यो । उहाँले २०१५ सालको भोट […]