खेलकुद, देश
१४ मंसिर २०७४, बिहीबार १५:०७
747 views 3 secs 0

बार्सिलोनाको पाँच गोल

मंसिर १४, २०७४-स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल मुर्सियालाई ५-० ले पराजित गरेको छ । समग्रमा ८-० को जित दर्ता गर्दै बार्सिलोना अर्को चरणमा पुग्यो । उसको जितमा पाको अलकासेर, डेनिस सुआरेज, जेरार्ड पिके, एलेक्स भिडाल र जोसे अर्नाइजले गोल गरे । अन्य खेलमा एट्लेटिकोले एल्चेलाई ३-० (४-१) र सेभियाले कार्टागेनालाई […]

देश, बिचार, शिक्षा, समाज
१४ मंसिर २०७४, बिहीबार १५:०३
816 views 2 secs 0

बुद्ध जन्मस्थल र भ्रमको खेती

नेपाल सानो, अविकसित र अस्थिर राजनीतिले ग्रसित मुलुक भएकैले होला, बेलाबेलामा यहाँको धरातलीय यथार्थ र सत्यलाई पनि तोडमोड गरी भ्रम फिँजाउने प्रयत्न हुन्छ। नेपालको आवाज कसले सुन्ने ? ‘नेपाललाई जे भने पनि हुन्छ’ जस्तो अवस्था बनाइएको छ। शरणार्थीका रूपमा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामा (तेन्जिङ ग्यात्सो) ले भगवान् गौतमबुद्धबारे दिएको अभिव्यक्तिले नेपाल […]

देश, शिक्षा, समाज
१४ मंसिर २०७४, बिहीबार १५:०१
689 views 0 secs 0

मेघौलीमा निगमले थाल्यो उडान

चितवन : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चितवनको मेघौली एयरपोर्टमा नियमित उडान सुरु गरेको छ। लामो समयदेखि बन्द अवस्थामा रहेको एयरपोर्टमा निगमले बुधबार सफल परीक्षण उडान गरेको हो। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीबाट विमानस्थलमा निगमको ट्वीनअटर विमानलाई भव्य स्वागत गरेका थिए। विमानमा सवार यात्रुको स्वागतमा थारु सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। निगमले आइतबार, बुधबार र […]

देश, शिक्षा, समाज, सूचना-प्रबिधि
१४ मंसिर २०७४, बिहीबार १४:५९
776 views 12 secs 0

फेसबुकबाट मात्र चुनावका नाममा दैनिक २० लाख विदेश पुग्छ

प्रतिनिधि तथा प्रदेशसभा चुनावको रौनक सामाजिक सञ्जालमा व्यापक छाएको छ। पछिल्लो एक महिनामा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा युट्युबमा राजनीतिक दलले करोडौँ खर्च गरिसकेका छन्। चुनावी प्रचारका लागि फेसबुक, ट्वीटर तथा युट्युबमार्फत प्रयोगकर्तालाई लक्ष्य गरी ‘बुस्ट’ गरिएका कतिपय पोस्टले नेपाली कराडौँ रकम खपत गरिसकेको सरोकारवालाको भनाइ छ। कुनै समय यस्तो पनि थियो, चुनावी प्रचारका लागि […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १४:५३
703 views 3 secs 0

८० जना न्यायाधीश विरुद्धको सुनुवाई आज

मंसिर १४, २०७४-एक वर्ष अगाडि नियुक्त उच्च अदालत ८० जना न्यायाधीश विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । सरकारी वकिलहरु सहित केही अधिवक्ताले दायर गरेको रिटहरु तीनजना न्यायाधीशको इजलासमा सुनुवाई भइरहेको हो । फरक ५ मुद्दा सुनुवाईको क्रममा छन् ।  न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा सुनुवाई भइरहेको छ । […]

देश, मनोरञ्जन, समाज
१४ मंसिर २०७४, बिहीबार १४:४७
1540 views 0 secs 0

ह्याप्पी म्यारिज एनिभर्सरी’ ‘धुर्मुस’ ‘सुन्तली’,

काठमाडौं, मंसिर १४ –कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली मंसिर १४ गते  विवाह बन्धनमा बाँधिएको ९ वर्ष पूरा भएको छ । रौतहटको सन्तुपुर बस्ती निर्माणमा सक्रिय रहेका यी दुईले १० औँ वैवाहिक वर्षगाँठ त्यही बस्तीमै मनाउने भएका छन् । उनीहरुको वैवाहिक वर्षगाँठ पारेर आज हामीले उनीहरुको विवाह कसरी […]

देश, राजनीति, शिक्षा, समाज
१४ मंसिर २०७४, बिहीबार १४:४४
735 views 0 secs 0

तोकिएको भन्दा बढी कर लिने कर्मचारीलाई कारवाही गर्ने गौशाला नगरपालिकाको तयारी

होत्तरी, मंसिर १४ – महोत्तरीको गौशाला नगरपालिकाले ताकिएको भन्दा बढी कर लिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरेको छ । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोका अनुसार नगरपालिकामा विभिन्न ३५ वटा शिर्षकमा २० रुपैयाँ कर तोकिएको र  तोकिएकोभन्दा बढी रकम लिने कर्मचारीलाई कारवाही गरिने उहाँले बताउनुभयणे । बिहिबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर महतोले यस्तो बताउनुभएको हो । […]

देश, शिक्षा, समाज
१४ मंसिर २०७४, बिहीबार १४:४३
643 views 0 secs 0

विदेशबाट फोन आउँदा नेपालकै नम्बर आए तपाईँ ठगिन सक्नुहुन्छ : टेलिकम

केही समय यता विदेशबाट फोन आउँदा समेत नेपालकै नम्बर देखिने समस्या देखिएको छ । अवैध मार्गबाट आउने यस्ता कलले कम्पनी र सरकारकै राजश्वमा समेत असर पर्ने भन्दै नेपाल टेलिकमले ध्यानकार्षण गरेको छ । नेपाल टेलिकमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १४:४२
701 views 0 secs 0

ब्याटल ग्राउन्ड झापा : हात्ती अघिअघि नेता पछिपछि !

झापा– दुई वर्ष अगाडि भवानीप्रसाद घिमिरेको हात्तीको आक्रमणमा परी ज्यान गयो । उनी झापा दशरथपुरका बासिन्दा थिए । ६२ वर्ष उमेर थियो । भद्रपुर नगरपालिकाको दशरथपुरमा वामगठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्देनको चुनावी भाषणा सुन्न आएका थिए भवानीप्रसादका भतिज विशाल । हात्तीबाट पीडित परिवारका सदस्यको हैसियतमा विशालले भने, ‘चुनावमा हात्ती नियन्त्रणको मुद्दा मेरो प्राथामिकतामा हुन्छ ।’ दशरथपुरमा […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १४:४०
609 views 0 secs 0

कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट : एक वर्षीय बालकसहित तीन घाइते

सुनसरी, मंसिर १४ –सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् । इटहरी–९, भलादमीचोकमा कांग्रेसको चुनावी सभा भैरहेको ठाउँ नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, ४० वर्षका धनबहादुर श्रेष्ठ र १६ वर्षकी सम्रिना अधिकारी घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर छ । […]