देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:२१
618 views 0 secs 0

आज अन्तिम प्रचार

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलहरूले सोमबार मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । सोमबार मध्यरातबाट प्रचार गर्न नपाउने भएका कारण निर्वाचन लडेका प्रमुख दलका शीर्ष नेताहरू आफ्नै क्षेत्रका कार्यक्रममा सहभागी हुँदै छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरू दोस्रो चरणमै उम्मेदवार छन् । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:१९
649 views 4 secs 0

बाँदरमुढेपीडित फकाउँदै ओली-दाहाल

माडी (चितवन) : एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी पदका लागि वाम एकता केन्द्रित नभएको बताएका छन्। स्थिरता कायम गरी देशलाई समृद्धिमा लैजान एमाले र माओवादी केन्द्र मिलेको उनको भनाइ छ। चितवनको माडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका लागि नभई देश विकास, लोकतन्त्र र जनताको व्यवस्थापनका लागि एकता गरेको बताए। ‘मलाई पत्रकारले […]

देश, शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १२:१६
647 views 0 secs 0

निर्वाचनमा बढी खपत हुने सामानको आयात घट्यो

काठमाडौं : निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ। निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ। यसअघिका निर्वाचन वर्षमा यस्ता वस्तुको आयात वृद्धि भएकोे थियो। यतिबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनले देशभर रौनक ल्याएको छ। निर्वाचनका बेला बढी खपत हुने वस्तु स्वदेशमा नै पर्याप्त […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:१२
815 views 0 secs 0

खाडीका युवा सम्झँदै पाका मतदाता

सिरहा : वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ । देशभरबाट दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जाने क्रम जारी रहँदा देशभित्र हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको महत्वपूर्ण निर्वाचनमा […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०९
712 views 0 secs 0

प्रधानमन्त्री देउवा बसेको होटलनजिकै बम

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होलट नजिकै बम भेटिएको छ । देउवा बसेको धनगढीस्थित होटल डिभोटीदेखि २०० मिटरको दूरीमा बम भेटिएको हो । चुनावी कार्यक्रममा धनगढीमा रहेका देउवा उक्त्त होटलमा बस्दै आएका छन् । चुनावी कार्यक्रमका लागि हेलिकप्टबाट गृह जिल्ला डडेलधुरा जाने र बस्नका लागि धनगढी आउँने गरिरहेका छन् । बा सेनाको डिस्पोजल टोलीले […]

देश, समाज, सूचना-प्रबिधि
१८ मंसिर २०७४, सोमबार १२:०७
774 views 5 secs 0

प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा

काठमाडौं : टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्। कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०५
668 views 1 sec 0

जलविद्युतमा स्वदेशीबाटै समृद्धि

तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यले निजी क्षेत्रले बिजुली खरिद गरिदिने ग्यारेन्टी (पीपीए) नगरेको भए अहिले ४०० मेगावाट बिजुली प्रणालीमा हुँदैनथ्यो । सुरुमा २५ मेगावाटसम्म मात्र खरिद गर्ने भनेर सुरु भएको यो थालनी अहिले तीन हजार मेगावाटमा पुगेको छ । यो क्रम आगामी दिनमा अझ बढ्छ नै । किनभने विद्युत्को माग बढ्दो छ र विश्वव्यापी रूपमा पेट्रोलियम […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०३
658 views 6 secs 0

कसैगरी सुख छैन दलितलाई

यतिबेला देश चुनावी माहोलमा होमिएको छ । गाँउदेखि शहरसम्म जताजतै पसल, कार्यालय, पानी पधेंरो, मेलापात, सबैतिर चुनावकै खिचडी पाकिरहेकोछ । शहरिया नेताहरु गाउँ पसेर गाउँलेलाई विभिन्न आश्वासन बाड्दैं तछाडमछाड गरी भोट माग्न सक्रीय छन्। विभिन्न राजनीतिक शक्तिहरु एकअर्काविरुद्ध आक्रामक हुँदै र कतै हाँस्यासपद शैलीमा प्रचार-प्रसार गरिरहेको देखिन्छ । यतिसम्मकी उम्मेदवारहरु जनताको खेत जोत्ने, गाईभैंसी दुहुने, […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:०१
679 views 0 secs 0

भीसी गजे घलेकी धर्मपत्नीको निधन

गोरखा : दोस्रो विश्वयुद्धमा वीरता देखाएवापत ब्रिटिश सरकारबाट भिक्टोरियाक्रस (भीसी) पदक पाएका गोरखा बारपाकका गजे घलेका धर्मपत्नीको निधन भएको छ । घलेपत्नी धुनगुरी घलेको ९१ बर्षको उमेरमा आइतबार दिउँसो तीनबजे निधन भएको उनका नाति गणेश घलेले जानकारी दिए। बिरामी भएपछि घलेलाई काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा घलेको निधन भएको घलेले जानकारी […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:००
711 views 8 secs 0

कुसुन्डा परिवारको बिजोग

गोरखा : आँबुखैरेनी-गोरखा सडक १३ किलोमिटर पार गरेपछि घुम्ती बजार आउँछ। बजारबाट करिब एक किलोमिटरको दूरीमा ८४ वर्षीया सुमित्रा कुसुन्डाको घर छ। यो जिल्लाकै एक मात्र कुसुन्डा परिवार हो। तथ्यांक विभागका अनुसार देशभर गरी ६० परिवार मात्र कुसुन्डा छन्। सुमित्राको परिवारमा छोरा चेतनारायण, बुहारी कमला, जेठो नाति अनिल, कान्छो अशोक गरी सात सदस्य छन्। अनिलको […]