काठमाडौं -६ को मतगणना सुरु, २ दिनमा गनिसक्ने जानकारी
मंसिर २२, २०७४ काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। काठमाडौंको बबरमहलस्थित जिल्ला समन्वय समितिको हलमा काठमाडांै क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको हो। २ दिनभित्र सक्ने गरी सुरुमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मत गणना सुरु गरिएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए। यो क्षेत्रमा प्रतिनिधिसभाको मतगणना […]