देश
२ पुष २०७४, आईतवार १०:२७
930 views 2 secs 0

आज संयुक्त पत्रकार सम्मेलन गर्दै ओली र दाहाल

पुस २, २०७४-प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा […]

देश
२९ मंसिर २०७४, शुक्रबार १२:४३
1096 views 4 secs 0

नेपालले सगरमाथाकाे उचाइ आफ्नै स्राेतसाधन प्रयाेग गरेर नाप्ने

मंसिर २९, २०७४-सरकारले नेपाली स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक […]

देश
२९ मंसिर २०७४, शुक्रबार ११:५९
589 views 0 secs 0

गौचन हत्या प्रकरण : मदिराको लतले समातिए हतियार कारोबारी

फाइल फोटो गौचन हत्यामा प्रयोग भएको हतियार डेढ महिनाअघि नै काठमाडौंमा बारा : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल […]

Uncategorized, देश
२९ मंसिर २०७४, शुक्रबार ११:३९
792 views 0 secs 0

पञ्चेश्वर आयोजना: विस्तृत वातावरणीय व्यवस्थापन योजना

काठमाडौं: महाकाली सन्धिअन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) टुंगो नलागे पनि यसको विस्तृत वातावरणीय व्यवस्थापन योजना तर्जुमा भने सरकारले अन्तिम चरणमा पुर्‍याएको छ । नेपाल र भारतबीच महाकालीको पानी बाँडफाँट र तल्लो तटीय लाभका मुद्दामा टुंगो लागेपछि डीपीआर तयार हुने अपेक्षा गरिएका बेला विद्युत् विकास विभागले आयोजना कार्यान्वयनको अर्को महत्वपूर्ण अबयव मानिएको वातावरणीय योजना तयार […]

देश
२९ मंसिर २०७४, शुक्रबार ११:३६
643 views 3 secs 0

बैंकमा ३४ अर्ब तरलता

काठमाडौं : लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको छ। चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो। बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता […]

देश
२९ मंसिर २०७४, शुक्रबार ११:२०
704 views 1 sec 0

२७ सहर बनाउन दुई खर्ब

काठमाडौं : सरकारले १५ वर्षभित्र देशमा विभिन्न स्थानमा २७ वटा नयाँ सहर बनाउन दुई खर्ब १६ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। मध्यपहाडी र हुलाकी लोकमार्गमा १०/१०, तराई-मधेस (महेन्द्र राजमार्ग आसपास)मा पाँच, सुर्खेतको भेरीगंगा उपत्यका र प्यूठानको भिङ्ग्रीमा १/१ गरी २७ वटा नयाँ सहर निर्माण गर्ने तयारी गरिएको छ। सरकारले आर्थिक वर्ष २०६७/६८ बाट मध्यपहाडी […]

देश
२९ मंसिर २०७४, शुक्रबार ११:१२
642 views 5 secs 0

नारायणगढ-बुटवल सडक ठेक्‍का : २ अर्ब बढीलाई एडीबीको दबाब

काठमाडौं : बहुपक्षीय दातृ निकायको ऋणमा बन्ने आयोजना कति महँगा पर्छन् भन्ने पछिल्लो उदाहरण एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको नारायणगढ-बर्दघाट र बर्दघाट-बुटवल सडक चौडा पार्ने ठेक्का प्रकरणले उजागर गरेको छ। एडीबीले सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनीलाई प्रतिस्पर्धाबाट हटाएर उसको भन्दा दुई अर्ब २१ करोड रुपैयाँ बढी कबोल गरेको भारतीय […]

देश
२८ मंसिर २०७४, बिहीबार १२:५६
635 views 0 secs 0

सशस्त्रमा एपीसी खरिदमा किचलो, शान्ति मिसन गुम्ने खतरा

काठमाडौं : फम्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगिन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन् । चार वर्षअघि नै एपीसी खरिद […]

देश, समाज
२८ मंसिर २०७४, बिहीबार १२:५०
594 views 0 secs 0

फेसबुकमार्फत ५२ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ :  महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँमा सार्वजनिक गरेको हो । तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ […]

देश
२७ मंसिर २०७४, बुधबार १६:०५
706 views 2 secs 0

कंलकी-नागढुंगा तीन वर्षपछि कालोपत्रे गर्न पनि बहाना खोज्दै, जाडोमा खप्दैन भन्दै फागुन पुर्यायो

काठमाडौं।काठमाडौं जोड्ने प्रमुख नाका कंलकी-नागढुंगा सडक झण्डै तीन वर्षपछि आंशिक मात्रै कालोपत्रे हुने भएको छ। तीन वर्षदेखि यो सडक कच्चीमा परिणत भएर बुङ्बुङ्ती धुलो उड्ने गरेको छ।स्थानीयवासीको अवरोधलार्इ देखाएर सडक विभागले ग्राभेल समेत नगरि यो सडक छाडेको थियो।तीन वर्षपछि सडक विस्तारमा समस्या नभएको आठ किलोमिटरमा मात्रै कालोपत्रे गर्ने तयारी सुरु भएको छ।उपत्यका सडक विस्तार आयोजनाका […]