देश
५ पुष २०७४, बुधबार ११:०६
717 views 4 secs 0

सशस्त्र मुख्यालयको स्टोरमा आगलागी – कान्तिपुर संवाददाता , काठमाडौं

पुस ५, २०७४-सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयमा सोमबार राति आगलागी भएको छ । सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनमा रहेको कोठामा राति करिब १ बजेतिर लागेको आगो दुइटा दमकलको सहायताले राति नै निभाइएको थियो । सशस्त्रले कागजात, पुराना कम्प्युटर र लेखा शाखाका केही सामग्री रहेको कोठामा लागेको आगो शंकास्पद भन्दै प्रशासन विभागका एआईजी प्रेम शाहीको संयोजकत्वमा […]

देश
५ पुष २०७४, बुधबार १०:४६
605 views 5 secs 0

रसुवागढी पुगेर ओलीले भने– ‘यहीँबाट रेल गुड्छ’

‘नयाँ सरकार छिट्टै बन्दै छ, त्यसैको सन्दर्भमा रसुवागढी आएका हौं । चीनले पनि यो नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरिसकेको छ ।’ पुस ५, २०७४-चीनबाट नेपालमा रेल भित्र्याउने योजनालाई उच्च महत्त्व दिएका एमाले अध्यक्ष केपी ओली आफू सरकारप्रमुख भएपछि त्यही विषयलाई प्राथमिकता दिने सन्देश प्रवाह गर्न मंगलबार रसुवागढी नाका पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा […]

देश
५ पुष २०७४, बुधबार १०:३९
776 views 3 secs 0

वीरगन्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, २ अग्नीनियन्त्रक सम्पर्कविहीन

निभाउन गएको दमकल नै जल्यो रक्सौलस्थित आइओसीको डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै – भुषण यादव, वीरगन्ज पुस ५, २०७४-वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी […]

देश
४ पुष २०७४, मंगलवार १५:५८
623 views 0 secs 0

प्रदेशको राजधानी माग्दै सांसद र नेता काठमाडौंमा

धनकुटा, पुस ४– प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका सांसद, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा काठमाडौं पुगेका छन् । जिल्ला सदरमुकाममा गरिने आन्दोलनले केन्द्रीय नेता र सरकारको ध्यान तान्न नसकेपछि उनीहरु काठमाडौं पुगेका हुन् । राजधानी माग्ने आन्दोलनको नेतृत्व गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र राई, प्रदेशसभा सांसदहरु निरन राई […]

देश
४ पुष २०७४, मंगलवार १५:४१
806 views 0 secs 0

एक लाख बराबरको काठ बरामद

सर्लाही, पुस ४ –प्रहरीले सर्लाहीको राजघाटबाट मंगलबार दिउँसो बेवारिसे अवस्थामा सालको तीन थान गोलिया बरामद गरेको छ । बागमती नगरपालिका वडा नम्बर –८ शंकरपुरमा बागमती खोला किनारबाट ६० क्यूफिट बराबरको झण्डै एक लाख २० हजार मूल्यपर्ने तीन थान सालको गोलिया बरामद गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । प्रहरी चौकी राजघाट र रौतहटको चन्द्रनिगाहपुरबाट खटिएको […]

देश
४ पुष २०७४, मंगलवार १५:३१
550 views 0 secs 0

नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?

कल्पना पौडेल नयाँदिल्ली, (रासस) ।“नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुप¥यो ।” अछामका रामबहादुर विष्टको यो गुनासो हो । नयाँदिल्लीको कनार्टप्लेसमा भेटिनुभएका उहाँ भन्नुहुन्छ, “धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पथ्र्याे ।” खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन […]

देश
४ पुष २०७४, मंगलवार १४:४८
571 views 0 secs 0

कहिले हुँदैछ म्यादी प्रहरीको बिदाइ ? यसरी हुनेछ बिदाइ

नेपाल प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका महिला म्यादी प्रहरी । श्रम शोषण र विभेद विरुद्ध दोलखा सदरमुकाम चरिकोट सडकमा उत्रेका म्यादी प्रहरीमाथि भएको दमनबाट अन्य सातजना गम्भिर घाइते भएका छन् । तस्बिर: रासस काठमाडौँ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् ।प्रदेश र प्रतिनिधिसभा निर्वाचनका […]

देश, समाज
४ पुष २०७४, मंगलवार १३:३७
784 views 0 secs 0

मेलम्ची पानी पाइपलाइनको काम ९१ प्रतिशत पूरा,उपत्यकामा नौवटा टङ्की निर्माण

काठमाडौँ । मेलम्ची पानी वितरण गर्ने पाइपलाइनको काम लगभग ९१ प्रतिशत पूरा भएका छन् । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६३३ कि.मी सम्पन्न भएको छ र  थोक वितरण प्रणालीतर्फ ६६ कि.मी सम्पन्न भएको छ । अब वितरण सञ्जालतर्फ ४४ कि.मी र थोक वितरण प्रणालीतर्फ ५६ कि.मी बाँकी रहेको मेलम्ची खोनेपानी विकास समिति उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले […]

देश
४ पुष २०७४, मंगलवार १३:३२
796 views 0 secs 0

उपत्यकाको फोहोरबाट बिजुली,ग्यास र कोइला चाडै उत्पादन गर्ने

  काठमाडौं । उपत्यकामा फोहोरमैलाको उचित व्यवस्थापन नगर्दा समस्या भएको छ । फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकास सम्झौता (पीडीए)को तयारी गरिरहेका छन्। उक्त कम्पनी नेपालको अर्गानिक भिलेज र फिनल्यान्डको कम्युनिकेसन प्रालिको ‘जोइन्ट भेन्चर’ हो । बोर्डले वार्ता सकेर पीडीएको अन्तिम मस्यौदा नेपवेस्टलाई पठाएको छ । आगामी जनवरीभित्रै सम्झौताको तयारी भइरहेको लगानी […]

देश
४ पुष २०७४, मंगलवार १३:२३
661 views 0 secs 0

प्रचण्ड पुत्र् प्रकाशको स्थान लिंदै प्रचण्डका ‘जेठा छोरा’ सागर जो चर्चामा आउन चाहंदैनन

शसस्त्र युद्ध र पारीवारीक ब्यवस्थापनको तालमेल मिलाउने चुनौतीका बावजुद प्रचण्डले जुक्ति निकालेः सानै उमेर भएपनी जेठी छोरीको विवाह गरिदिने । छोरी दिएपछि माओवादी एक बरिष्ठ नेताका अनुसार प्रचण्डले सागरलाई जेठो छोराका रुपमा परिचित गराउँथे । सागरको छरछिमेकमै उनी प्रचण्डका ज्वाइँ हुन् भन्ने थाहा थिएन । युद्धका महारथि प्रचण्डको एक वक्तव्यले देश ठप्प हुन्थ्यो तर, सागर […]