देश, समाज
७ पुष २०७४, शुक्रबार १३:४२
619 views 0 secs 0

काठमाडौंका तीन तहका लागूऔषध कारोबारी समातिए

  काठमाडौं– प्रहरीले एकै पटक काठमाडौंका तीन तहका लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध दुव्र्यसनी र उनीहरुलाई लागूऔषध बेच्ने अन्य दुई तहका कारोबारीलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो।  महाशाखाबाट खटिएको प्रहरी टोलीले  म्हैपीबाट राकेश जिरेल र प्रवेश घले  लागूऔषध सेवनको तयारीको क्रममा पक्राउ  गरेपछि कारोबारीहरु समातिएका हुन् । उनीहरुमाथि अनुसन्धान गर्दा  म्हैपी बस्ने […]

देश
७ पुष २०७४, शुक्रबार १२:५३
628 views 0 secs 0

ट्रायल पास गर्न भन्दा लाइसेन्स पाउन गाह्रो

नयाँ मेसिन अाएपनि माग धान्न नसक्ने सुधिर भण्डारी काभ्रे स्थाई घर भएका उमेश कुवँरले गत साउन २३ गते सवारी चलक अनुमति पत्र(लाइसेन्स) को ट्रायल पास गरे। यातायातका कर्मचरीहरूले उनलाई ३ महिनापछि लाइसेन्स लिन आउनुहोस् भने। कुवँर लाइसेन्स लिन ३ महिनापछि यातायात व्यवस्था विभाग पुगे। कर्मचारीहरूले उनलाई फेरी १५/२० दिनपछि आउनु भने। फेरी उनी बिहिबार करिब […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १२:४०
633 views 0 secs 0

मध्यपश्चिमाञ्चलमा सवारी दुर्घटनाः ९९ जनाले गुमाए पाँच महिनामा ज्यान

ज्यान गुमाउने अधिकांश दाङका, मुगु र रोल्पामा शून्य दुर्घटना ७ पुस, नेपालगञ्ज । मध्यपश्चिमका १३ जिल्लामा चालु अर्थिक वर्ष (आव) को पाँच महिनामा १ सय ३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ९९ जनाले ज्यान गुमाएका छन् भने १ सय ६० गम्भीर घाइते भएका छन् । मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका अनुसार, दुर्घटनामा ज्यान […]

देश, राजनीति
७ पुष २०७४, शुक्रबार १२:३७
633 views 0 secs 0

तीन हप्ताभित्र नयाँ सरकार बन्छः महरा

७ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् । दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १२:३५
600 views 0 secs 0

आगलागी वीरगञ्जमा, त्रास बनेपामा !

७ पुस, काभ्रे । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा २ जनाको ज्यान जानेगरी आगलागी भएपछि  ग्यास उद्योग आसपासका स्थानीयहरु त्रसित बन्न पुगेका छन् । यो स्वभाविक हो । तर,  यो घटनापछि वीरगञ्जबाट निकै टाढाको दूरीमा रहेको काभ्रेको बनेपामा त्रास फैलिएको छ । वीरगञ्जको ग्यास उद्योगमा बुधबार आगलागी भएसँगै यस क्षेत्रका स्थानीय त्यस्तै घटना हुने भयले त्रस्त […]

देश
७ पुष २०७४, शुक्रबार १२:१४
612 views 5 secs 0

राजधानी माग्न शीर्ष नेताको दैलोमा लर्को

इटहरी : इटहरीलाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै काठमाडौं पुगेका स्थानीय सञ्चार उद्यमी समिर कार्की शीर्ष नेताकहाँ लर्को देखेर छक्कै परे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर इटहरीको टोली निस्किन नपाउँदै बाहिर धनकुटाबाट गएका प्रतिनिधि पालो कुरेर बसेका थिए । ‘तिहारमा देउसी खेलेझैं रहेछ राजधानी माग्नेको हुल’, उनले भने, ‘एउटा समूह निस्किन नपाउँदै अर्को […]

देश, समाज
७ पुष २०७४, शुक्रबार १२:०२
537 views 1 sec 0

सुत्केरीको मृत्यु भएपछि रातभर अस्पतालमा तनाव

  दमक स्थित लाईफ लाईन अस्पताल परिषर घेराउ गर्दै मृतक परिवारका आफन्तहरु। तस्बिर : लोकनाथ रिजाल दमक : झापाको दमकस्थित लाइफलाइन अस्पतालको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको बिषयलाई लिएर रातभर अस्पताल परिसर तनावग्रस्त भएको छ। पाँचथर फाकतेप-५ की २८ वर्षिया निर्मला फियाकको प्रसुती सल्यक्रिया पछि मृत्यु भएको आफन्तले दाबी गरेका छन्। प्रसुती शल्यक्रिया सफल […]

देश, समाज
७ पुष २०७४, शुक्रबार ११:५८
574 views 0 secs 0

बर्दियामा ऐतिहासिक गैंडा मर्‍यो

रेडियो कलर जडान गरिएको ५ नम्वर आईडीको मृत गैंडा । तस्बिर : यादव आचार्य बर्दिया : बर्दियामा पहिलो पटक रेडियो कलर गरिएको ऐतिहासिक गैंडा मरेको छ । पहिलो पटक बर्दियाको खाता करिडोरमा रेडियो आईडी जडान गरिएको गैडा कालगतीले मरेको हो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित असारेगौडी उपभोक्ता समिति अन्तरगत पर्सेनी घाटनजिकै डाँडागाउँ क्षेत्रको […]

देश
६ पुष २०७४, बिहीबार १४:०४
750 views 0 secs 0

कुन प्रदेशमा कति नागरिक गरिब ?

काठमाडौं, पुस ६ – देशभर सयमा झण्डै २९ नागरिक बहुआयामिक रूपमा गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा २८ दशमलव ६ प्रतिशत नेपाली गरिब रहेको उल्लेख छ । प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा […]

देश, समाज
६ पुष २०७४, बिहीबार १३:३८
780 views 0 secs 0

यसरी भयो सुपर ग्यास उद्योगमा भीषण आगलागी,पुनः आगलागी हुन सक्ने त्रासमा स्थानीयहरू

पर्सा। पर्साको वीरगन्ज महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगमा हिजो बिहानको समयमा भीषण आगलागी भएको छ। उक्त सुपर ग्यास उद्योगको आगो ९ घण्टा पछि मात्र नियन्त्रणमा आएको हो। उद्योगमा बुधबार बिहान ६ बजेदेखि ग्यास भण्डारण टइंकीबाट ग्यास लिक भई आगलागी शुरू भएको थियो। आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट परिचालित दमकल पनि जलेर ध्वस्त भएको छ। घटनामा परी महानगरपालिकाका […]