देश, सूचना-प्रबिधि
११ आश्विन २०७५, बिहीबार १२:०४
825 views 0 secs 0

डा. केसी :फेरि अनशन बस्ने अवस्था नआओस्

काठमाडौं – डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनसन बसिसकेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसद्को जारी अधिवेशनबाट पारित नगर्ने भएपछि अनशन बस्ने भएका हुन्। केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी संसद्को जारी अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए १६औं पटक […]

देश
१० आश्विन २०७५, बुधबार १८:१८
607 views 0 secs 0

रौतहटमा झडप, २३ राउण्ड हवाई फायर…

१० असोज, रौतहट । रौतहटको गरुडा नगरपालिकामा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् । गरुडा नगरपालिका ९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयलाई लिएर दुई समूहबीच झडप भएपछि प्रहरीले २३ राउण्ड हवाई फायर र ३२ सेल अश्रुग्यास हानेको थियो । झण्डै दुई घण्टासम्म भएको झडपमा दुवैतर्फका […]

देश, बिचार
१० आश्विन २०७५, बुधबार १२:५८
1561 views 0 secs 0

अमेरिकामा प्रधानमन्त्री ओलीले कार्ड उल्टो लगाएपछी,२० जना जम्बो टोलीको के काम ?

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक भएका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका […]

देश, समाज
१० आश्विन २०७५, बुधबार १०:५५
1563 views 0 secs 0

१० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या : पोखरा

पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना […]

देश
९ आश्विन २०७५, मंगलवार २१:४९
1434 views 0 secs 0

भ्रमण बर्ष २०२० सफल पार्न गुड ह्युमन अर्गनाइजेसन को १००% सपोर्ट…

नेपाल सरकार ले घोषणा गरेको भ्रमण बर्ष २०२०सफल पार्न सरकारि निकाय का साथ साथै सघ सस्था पनि सक्रिय रुप मा लागिको छ।नेपाल पर्यटन छेत्र का लागि बिश्वोमै उतकृस्ट गन्तव्य हो ।नेपाल को २०प्रतिशत प्रयट्न ले ओगटेको छ येस्को राम्रो सग प्रचार प्रसार गर्न सकिएमा मा देश को आर्थिक वृद्धि बड्नु का साथ साथै राम्रो रोजगारी […]

देश
९ आश्विन २०७५, मंगलवार १७:४२
1151 views 0 secs 0

मधेश नेपाल होइन भन्ने हरु संग लाचार भएर बसिन्न: गृहमन्त्री रामवहादुर थापा

गृहमन्त्री रामवहादुर थापा बादलले स्वतन्त्र मधेशका नाममा देश विखण्डन गर्ने गतिविधिप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् । संसदमा कतिपय सांसद र संसद बाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राम मनोहर यादवको हिरासतमा मृत्युप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उनी नेपाल विखण्डनका अभियन्ता रहेको प्रष्ट पारेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ […]

आर्थिक, देश
७ आश्विन २०७५, आईतवार ०८:१२
1079 views 0 secs 0

जापानको रोजगारी अनिश्चित नेपाली कामदारलाई….

समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ। जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ। तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो। प्रशिक्षर्थी कामदार लैजान जापानले २८ नोभेम्बर […]

देश, सूचना-प्रबिधि
७ आश्विन २०७५, आईतवार ०७:४४
786 views 0 secs 0

अग्रिम टिकट खुल्ला, दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भएको छ। तेलको मूल्य बढेसँगै यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकारले १० प्रतिशत भाडा बढाउन सहमती जनाएको हो। तेलको मूल्य बढेको भन्दै असोज ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ यातायात व्यवसायीलै रोकेपछि आज व्यवसायी र सरकारबीच मूल्य बढाउने सहमति भएको […]

देश
६ आश्विन २०७५, शनिबार १५:५३
609 views 2 secs 0

कुरो गर्यो गर्यो कुरैको दुख :नाकाबन्दीको

६ असोज, काठमाडौं । बिहीबार र शुक्रबार काठमाडौंमा २०७२ सालको नाकाबन्दीको झल्को आयो । बिहीबार विहानैबाट पेट्रोल पम्पहरुमा लामो लाइनहरु देखिए । त्यो लाइन अझै हटिसकेको छैन । चालहरुको आन्दोलनले आपूर्ति रोकिएपछि माग धान्न नसकिने अवस्थाको आँकलन गर्दै नेपाल आयल निगमले तेलमा कोटा प्रणाली नै लगाएको छ । सरकारले नाकाबन्दीका बेलामा पाठ सिकेको भन्दै कम्तिमा […]

देश
६ आश्विन २०७५, शनिबार १५:२७
745 views 0 secs 0

निर्दोष मारिने, दोषीहरू उम्किने खतरा : नेपालमा मृत्युदण्ड

कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनापश्चात हाम्रो देशमा मृत्युदण्डको कानुनको माग बढिरहेको छ । विशेषगरी बलात्कारका घटनामा मृत्युदण्डको माग चर्को रूपमा उठिरहेको छ । मृत्युदण्ड के हो ? नेपालले मृत्युदण्डको कानुन बनाउन सक्छ ? यो समय सान्दर्भिक वा असान्दर्भिक ? यसको विकल्प छ वा छैन ? के मृत्युदण्डले अपराध नियन्त्रण गर्छ […]