देश
४ जेष्ठ २०७६, शनिबार ११:०१
751 views 0 secs 0

लुम्बिनी मा दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली

दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली जेठ–४ प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनी मा दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओली । तस्वीरः भरत केसी रासस, बुटवल

देश, समाज
३ जेष्ठ २०७६, शुक्रबार १५:१७
687 views 0 secs 0

मिडिया काउन्सिल सम्वन्धी विधेयकको विरोधमा पत्रकारहरुको प्रदर्शन…

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो। विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन महासंघले माग गर्दै आएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ। प्रेस स्वतन्त्रतामाथि अंकुश […]

देश
३ जेष्ठ २०७६, शुक्रबार १४:४७
625 views 0 secs 0

धादिङलाई केन्द्र बनाएर पुन ५ रेक्टरको भूकम्प

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको थियो । यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

देश
१ जेष्ठ २०७६, बुधबार १८:३८
652 views 0 secs 0

कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम हुन थाल्यो बौद्ध–जोरपाटी सडक…

सडक कालोपत्रे नगरेको विरोधमा स्थानीय वासिन्दाले सडक बन्द गराएको छैठौं दिन बौद्ध जोरपाटी सडक कालोपत्रे सुरु भएको छ । बुधबार धमाधम सडकमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम भइरहेको छ । लामो समयदेखि सडक निर्माणमा सरकारले बेवास्ता गर्दा गर्मीमा धुलो र पानी परेका बेला हिलो भएको भन्दै स्थानीय वासिन्दाले सडक नै बन्द गरेर विरोध जनाएका थिए । स्थानीय […]

देश
३१ बैशाख २०७६, मंगलवार १५:२७
879 views 2 secs 0

प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरे, लापसे …

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन गरेर […]

देश
३० बैशाख २०७६, सोमबार १४:४७
1019 views 1 sec 0

टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौता…

टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्नको लागि आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको इन्टरमोडल यातायात विकास समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए । ‘अबको एक महिना भित्र निर्माणको काम सुरु हुन्छ,’ उनले भने । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फूली कन्स्ट्रक्सन […]

देश
३० बैशाख २०७६, सोमबार १४:३०
809 views 1 sec 0

महत्वाकांक्षी योजनाको रुपमा शहरी करिडोर निर्माणको योजना…

प्रदेश १ सरकारले महत्वाकांक्षी योजनाको रुपमा शहरी करिडोर निर्माणको योजना अघि सारेको छ । करिब २०२ मिलियन डलरको लागतमा प्रदेश १ अन्तर्गत तराईका जिल्ला जोडेर शहरी करिडोर निर्माणको योजना अघि सरेको हो । पाँच वर्षभित्र सम्पन्न गर्ने गरी एशियाली विकास बैंकको आर्थिक सहयोगमा उत्तर-दक्षिण तथा पूर्ब-पश्चिम जोडेर शहरलाई व्यवस्थित गर्नुका साथै नँया शहर निर्माण गर्न […]

देश, समाज
३० बैशाख २०७६, सोमबार १४:१०
666 views 0 secs 0

प्रतिबन्धित १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ…

भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो […]

देश
३० बैशाख २०७६, सोमबार १३:२१
857 views 0 secs 0

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा: राष्ट्रपति भण्डारी

प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरेकी छन् । राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण […]

देश
२९ बैशाख २०७६, आईतवार १५:०१
866 views 0 secs 0

पूर्व बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सरोकारवालासँग छलफल…

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले उदारवादी, साम्यवादी र […]