खेलकुद
५ मंसिर २०७५, बुधबार १२:२७
732 views 0 secs 0

च्याम्पियनसिप मार्चमा साफ महिला

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसका सदस्य देशहरूलाई साफ महिला च्याम्पियनसिप नेपालमा हुने भन्दै नयाँ मितिसहित सहभागिताका लागि आवेदन पठाएपछि महिला साफ यहाँ हुने निश्चित भएको हो । यसअघि साफ महिला च्याम्पियनसिप डिसेम्बर, २०१८ मा श्रीलंकामा हुने निर्णय भएको थियो । तर, श्रीलंकाले उक्त मितिमा आयोजना गर्न नसक्ने जानकारी दिएपछि नेपालका निम्ति आयोजना गर्ने बाटो खुलेको […]

खेलकुद
४ मंसिर २०७५, मंगलवार १३:१०
599 views 0 secs 0

दोस्रो जित संकटाको

काठमाडौँ — अन्तिम ७२ मिनेट दस खलाडीमा समेटिएर पनि संकटा क्लबले एन्फा कम्प्लेक्समा सोमबार जावलाखेल युथमाथि २–० को नतिजा निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । त्यस्तै एपीएफ र हिमालयन शेर्पाले पनि ३–३ अंक जोडेका छन् ।पहिलो खेलमा सरस्वतीलाई १–० ले हराएको संकटा यो लिगमा सुरुका दुवै चरणमा जित हासिल गर्ने […]

खेलकुद
३ मंसिर २०७५, सोमबार ११:३९
789 views 1 sec 0

बेलजियममाथि स्वीट्जरल्याण्डको सानदार जित

एजेन्सी । यूईएफए नेसन्स लिग अन्र्तगतको खेलमा स्वीट्जरल्याण्डले बेलजियममाथि गोलको वर्षा गरेको छ। जितसँगै स्वीट्जरल्याण्ड यूईएफए लिगको सेमिफाइनमा प्रवेश गरेको हो। स्वीट्जरल्याण्डका लागि हरिस सेफेरोभिचले ह्याट्रिक गरे। लिग ए अन्तर्गत समूह बीको अन्तिम खेलमा सहज अवस्थामा रहेको स्वीट्जरल्याण्डलाई सेमिफाइनल पुग्नका लागि जित्नै पर्ने दबाव थियो भने बेल्जियमलाई बराबरी पर्याप्त थियो । खेलमा बेल्जियमले सुरुआतमा नै […]

खेलकुद
२ मंसिर २०७५, आईतवार ११:३६
680 views 0 secs 0

दुई ललितपुरे क्लबबीच भीडन्त:‘ए’ डिभिजन लिग

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाइतबार दुईवटा खेल हुँदैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ः३० बजे शुरु हुनेछ। यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो। […]

खेलकुद
३० कार्तिक २०७५, शुक्रबार १०:३६
651 views 1 sec 0

प्रिमियर लिगमा भीएआर लागु हुने

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आगामी सिजनबाट भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागु हुने भएको छ । प्रिमियर लिगका क्लबहरु भीएआर प्रविधि प्रयोग गर्न सहमत भएसंगै आगामी सिजनबाट प्रिमियर लिगमा भीएआर प्रयोग हुने भएको हो । भीएआर प्रयोग गर्न क्लबहरु सहमत भएसंगै प्रिमियर लिगमा यो प्रविधि प्रयोगका लागि फिफाको नियम बनाउने संस्था अन्तर्राष्ट्रिय फुटबल […]

खेलकुद
२९ कार्तिक २०७५, बिहीबार १२:३०
827 views 1 sec 0

अष्ट्रेलिया सेमिफाइनलमा : महिला विश्वकप

एजेन्सी । अष्ट्रेलिया आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्यान्डलाई ३३ रनले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्डमाथिको जितसंगै समूह ‘बि’ को अष्ट्रेलियाले लगातार तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । र, समूहको […]

खेलकुद
२१ कार्तिक २०७५, बुधबार ०८:२९
635 views 0 secs 0

इन्डोनेसिया,अजयलाई रजत

इन्डोनेसिया – इन्डोनेसियाको बालिमा जारी चौथो भोभिनम एसियन च्याम्पियनसिपमा नेपालका तर्फबाट ७२ केजि तौल समुहमा अजय बुढाथोकीले रजत पदक जितेका छन्। उनी क्वाटरफाइनलमा बाई पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए। सेमिफाइनलमा कम्बोडियाका खेलाडीलाई हराउँदै फाइनलमा पुगेका बुढाथोकी फाइनलमा भने भियतनामका खेलाडीसंग पराजित हुँदा रजत पदकमा चित्त बुझाउनु पर्याे। बुढाथोकीले यस अघि पनि मिक्स मार्सल आर्ट मा […]

खेलकुद
२० कार्तिक २०७५, मंगलवार १६:३३
664 views 0 secs 0

पोखरा पल्टनलाई पीपीएलको उपाधि

काठमाडौं- पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ। चितवन राइनोजले दिएको १६१ रनकाे लक्ष्य १९.२ ओभरमा पुरा गर्दै पाेखराले उपाधि हात पारेको हो। पोखरा पल्टनका विनोद भण्डारीले ६ बलमा ४ रन आवश्यक रहेको अवस्थामा चौका प्रहार गर्दै निर्णायक जित दिलाएका हुन्। पोखरा पल्टनका लागि रवीइन्द्र सिंहले सर्वाधिक ९० रन बनाए। विजेता […]

खेलकुद
२० कार्तिक २०७५, मंगलवार १०:२८
1055 views 0 secs 0

काठमाडौं,कराते खेलाडी छनोट

काठमाडौं – इन्डोनेसियामा हुने १५औं एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट ५ पुरुष र ४ महिला गरी ९ खेलाडी छनोट भएका छन्। नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । प्रतियोगिता इन्डोनेसियाको जकार्तामा नोभेम्बर २१ देखि २५ तारिखसम्म […]

खेलकुद
१९ कार्तिक २०७५, सोमबार १३:४१
928 views 0 secs 0

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा हुने

पोखरा– एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । सङ्घका महासचिव नवीन चालिसेका अनुसार […]