खेलकुद
६ पुष २०७८, मंगलवार ०७:४५
392 views 0 secs 0

इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरियो

इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो । टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । यूईएफएले लिगको प्ले अफ […]

खेलकुद
५ पुष २०७८, सोमबार ०७:५१
256 views 0 secs 0

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई ४ गोलले हरायो…

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिटीका लागि खेल सुरु भएको पाँच मिनेटमै रुबेन डियासले गोल गर्दै अग्रता दिलाए । यस्तै, खेलको २७औँ मिनेटमा जोआ कान्सेलोले गोल गरे भने ६३ औँ मिनेटमा रियाद […]

खेलकुद
४ पुष २०७८, आईतवार ०९:१२
299 views 0 secs 0

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै…

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ । समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । […]

खेलकुद
३ पुष २०७८, शनिबार ११:२३
301 views 0 secs 0

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै…

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दुई वटा खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा र एउटा खेल पोखरामा हुनेछ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो एक बजे च्यासल युथ क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । च्यासल ४ खेलमा ४ अङ्कका साथ दशौँ स्थानमा छ । समान खेलमा […]

खेलकुद
३ पुष २०७८, शनिबार ०८:३२
328 views 0 secs 0

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै…

१९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ । बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा […]

खेलकुद
२ पुष २०७८, शुक्रबार ०९:५४
328 views 0 secs 0

‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु…

सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे खेल्दैछन् । सातदोबाटो ४ खेलमा ७ अङ्क जोडेर लिगको पाँचौँ स्थानमा छ । आर्मी चार खेलमा ८ अङ्क […]

खेलकुद
२ पुष २०७८, शुक्रबार ०९:२६
270 views 0 secs 0

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दै…

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० […]

खेलकुद
२९ मंसिर २०७८, बुधबार ०८:५४
344 views 0 secs 0

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै…

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल बंगलादेशको राजधानी ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो भने श्रीलंका भुटान र भारतसँग समान ५/५ गोलले पराजित भएको थियो । उपाधि दावेदार मानिएको नेपाललाई आजको […]

खेलकुद
२९ मंसिर २०७८, बुधबार ०७:५३
221 views 0 secs 0

वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट पाकिस्तानले जित्यो…

वेष्ट इण्डिजसँगको टी–ट्वेण्टी क्रिकेट श्रृङ्खला पाकिस्तानले जितेको छ । गए राति भएको दोस्रो खेल ९ रनले जितेसँगै तीन खेलको श्रृङ्खला पाकिस्तानले जितेको हो । गएराति कराँचीमा पाकिस्तानले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा अलआउट हुँदै एक सय ६३ रन मात्रै बनाउन सक्यो । उसका लागि ब्रान्डन किङले सर्वाधिक ६७ रन […]

खेलकुद
२८ मंसिर २०७८, मंगलवार १०:१९
225 views 0 secs 0

वेस्ट इन्डिजसँगको पहिलो टी–२०मा पाकिस्तान विजयी…

वेस्ट इन्डिजसँगको पहिलो टी–२०मा पाकिस्तान विजयी भएको छ । कराचीमा हिजो भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि साई होपले ३१ तथा ओडिन स्मिथले २४ रन बनाए […]