Home > Articles posted by NewsDesk (Page 98)
FEATURE
on २४ पुष २०७६, बिहीबार १२:३७
761 views 0 secs

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर  ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको हो । चाँदी भने बिहीबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी […]

FEATURE
on २४ पुष २०७६, बिहीबार १२:१२
461 views 0 secs

उदयपुरकै त्रियुगा नगरपालिका–१० मा बुधबार साँझ ५ बजे स१ह ३८११ नम्बरको अटो रिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रिक्सामा सवार त्रियुगा–७ की २० वर्षीया सीमा दुनुवारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये एक जनालाई उपचारको लागि विराटनगर पठाइएको छ । दुई जनाको जिल्ला अस्पतालमै […]

FEATURE
on २४ पुष २०७६, बिहीबार १२:०६
464 views 0 secs

उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । उदयपुरकै रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे१ज २६६२ नम्बरको बोलेरो जिप साँझ पौने ६ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई […]

FEATURE
on २४ पुष २०७६, बिहीबार ११:३२
610 views 0 secs

रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । बुधबार दिउँसोदेखि जिल्लाको बेंसी भागमा पानी परेको छ भने उच्च भागमा हिमपात भएको छ । सो क्षेत्रमा केही दिनयता बारम्बार हिमपात भइरहेको छ । चिसोको कारण बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।यसैगरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ति, प्रति, कुभुकास्थलीलगायतका क्षेत्रमा पनि […]

FEATURE
on २४ पुष २०७६, बिहीबार ११:१८
469 views 0 secs

भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरी ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।मोही सम्बन्धी जग्गा बाँडफाँड गरिदिने वहानामा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।सेवाग्राहीसँग पटक-पटक घुस माग्ने गरेको भन्ने सूचनाको आधारमा चौधरीलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको […]

FEATURE
on २३ पुष २०७६, बुधबार १७:०९
737 views 0 secs

प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले यादवलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए । घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् […]

FEATURE
on २३ पुष २०७६, बुधबार १६:५२
467 views 0 secs

रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको बताए । मंगलबार […]

FEATURE
on २३ पुष २०७६, बुधबार १३:५५
519 views 1 sec

दोलखामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका-३ बसपार्क नजिकै डेरा गरी बस्ने रामेछाप नगरपालिका-४ घर भएका २२ वर्षीय यमराज मगर रहेका छन् । दोलखाको भिमेश्वर नगरपालिका-३ स्थित सडकमा ना.६ त १८१३ नम्बरको ट्याक्टर मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए । मगरको धुलिखेल […]

FEATURE
on २३ पुष २०७६, बुधबार १३:३६
546 views 0 secs

प्रेम सम्बन्धलाई लिएर पर्सामा डरलाग्दो घटना भएको छ । गाँउकै केटासंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि आफ्नै बुवाले छोरीको ज्यान लिएका छन् । घटना पर्साको पोखरीया नगरपालिका ९ शीवबर्वाको हो । स्थानिय १५ वर्षीया पुनिता कुमारी महतोको परिवारले नै ज्यान लिएर रातको समयमा खोला किनारमा लगेर जला’एका थिए । उनको ज्यान सरोदर काका र बुवा […]

FEATURE
on २३ पुष २०७६, बुधबार ११:५१
600 views 0 secs

सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको दुवै उद्योगका सञ्चालकहरुले बताएका छन् । पशुपति विस्कुट उद्योगमा मंगलबार राति करिब ८ बजेदेखि लागेको आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।आगलागी भएको इलाका इटहरी प्रहरी कार्यालयले जनाएको छ । आगो […]