Home > Articles posted by NewsDesk (Page 90)
FEATURE
on १३ माघ २०७६, सोमबार १८:३५
1527 views 1 sec

एउटा् record त राखे बिस्वमा नेपाल आमा लाई नेपाली झणडा फर्फराए अब अर्को तयारी मा छु सक्नु हुन्छ भने सबैले share गरेर साथ दिनुस अब एउटा् रहर छ काठमाडौ को चक्रपथ परिकमा गरेर फेरि अर्को रेकर्ड राख्ने ,27,km ब्यक्तिगत आर्थिक धेरै लाग्ने हुदा नेपाल सरकार ले ध्यानाकर्षण नगर्दा सारै गारो हुदोरहेछ , आफ्नु जन्म भुमिमा […]

FEATURE
on १० माघ २०७६, शुक्रबार १७:४७
594 views 0 secs

महिलालाई पटक पटक फोन गरेर जिस्क्याएको अभियोगमा बारा प्रहरीले दुई युवालाई पक्राउ गरेको हो ।  बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ की ती महिलालाई फोन गरेर जिस्क्याउनुका साथै अभद्र व्यवहार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादवलाई पक्राउ […]

FEATURE
on १० माघ २०७६, शुक्रबार १७:२२
665 views 0 secs

नेपाल विद्युत प्राधिकरणको कुलेश्वर, काठमाडौ विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित दुई जना २५ हजार घुससहित पक्राउ परेका छन् ।   बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनी र  बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई पक्राउ गरेको हो । उनीहरुलाई घुस रकम लिँदै […]

FEATURE
on १० माघ २०७६, शुक्रबार १६:१७
543 views 0 secs

महिनावारी हुँदा छाउगोठमा पठाएको भन्दै पहिलो पटक एक जनालाई जेल सजाय भएको छ। अछाम जिल्ला अदालतले बिहीबार साँफेबगर-३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला गरेको हो। गत मंसिर १५ गते रावतकी बुहारी पार्वती रावतलाई महिनावारी हुँदा छाउगोठमा बसेकी थिइन्। चिसो छाउगोठमा बसेकी पार्वतीको मृत्यु भएपछि प्रहरीले छत्रलाई पक्राउ गरेको थियो। घरमा उनका सासु […]

FEATURE
on १० माघ २०७६, शुक्रबार १६:००
676 views 0 secs

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु […]

FEATURE
on १० माघ २०७६, शुक्रबार १०:२३
458 views 0 secs

जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव ४ हजार घुससहित पक्राउ परेका छन् ।   अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याइने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।  घुस रकम लिइसकेको अवस्थामा यादवकै  कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले […]

FEATURE
on १० माघ २०७६, शुक्रबार ०९:४२
527 views 0 secs

सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए […]

FEATURE
on ९ माघ २०७६, बिहीबार १६:५२
459 views 0 secs

दुई दिनअघि नवलपरासीमा एक युवकद्धारा चक्कु प्रहार गरिएका अर्का युवकको ज्यान गएको छ । मंगलवार राती साढे ११ बजेको समयमा नवलपरासीको सुनवल नगरपालिका ३ कीर्तिपुरका २० वर्षीय महादेव पुनले कास्कीको पोखरा महानगरपालिका वडा नम्वर १ बगर बस्ने अन्दाजी २३ वर्षीय संजोक गुरुङ्ग र सोही स्थान घर भएका अन्दाजी २४ वर्षीय जगदिश गुरुङ्गलाई चक्कु प्रहार गरेका […]

FEATURE
on ९ माघ २०७६, बिहीबार १५:१०
808 views 4 secs

सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।  सिरहाको गोलबजार नगरपालिका-४ गुरुधाम चोकस्थित सडकमा बुधबार साँझ ना.१ ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ […]