Home > Articles posted by NewsDesk (Page 72)
FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १३:३१
483 views 0 secs

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव (खरिदार) सुशिल ठाकुर रहेका छन् । वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार ११:०७
641 views 1 sec

सिराहामा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय विपया दास रहेका छन् । दुर्घटनामा परी घाइते भएका दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक कल्याणपुर […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १०:२१
739 views 0 secs

हेटौंडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलिपराज केशरीलाई जिल्ला अदालत मकवानपुरले ८ बर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश कमलराज विष्टको एकल इजलासले साढे ६ वर्षअघिको घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत केशरीलाई ८ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो । अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार ०९:५२
634 views 0 secs

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र वल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा आर्सनल भने अन्तिम ३२ बाटै बाहिरिएको छ । बेल्जियन क्लब ब्रुगलाई दोस्रो लेगमा ५–० ले पराजित गर्दै युनाइटेड समग्रमा ६–१ ले विजयी भएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । घरेलु मैदान ओल्ट ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार ०६:५०
523 views 0 secs

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार ०६:३९
588 views 0 secs

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार १८:१२
525 views 0 secs

दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंह ३० हजार घुससहित पक्राउ परेका छन् ।   विद्यालयका शिक्षकको तलब उपलब्ध गराउने प्रयोजनका लागि शिक्षकसँगै घुस मागेको उजुरीको आधारमा सुर्खेतबाट खटिएको अख्तियार टोलीले उनलाई घुस लिइसकेको अवस्था नियन्त्रणमा लिएको हो ।   सिंहलाई नौमुले गाउँपालिका वडा नम्बर १ स्थित एनएमबी बैंकको शाखा […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार १७:४४
552 views 0 secs

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताएका छन् ।  पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिकाटिप्पणीका बीच प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे ।  बिहीबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार १६:३४
634 views 0 secs

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । बिहीबार बिहान १ बजेतिर २८ वर्षीया लक्ष्मी बुढाथोकीको मृत्यु भएको थियो । […]

FEATURE
on १५ फाल्गुन २०७६, बिहीबार १५:३७
499 views 0 secs

नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग […]