Home > Articles posted by NewsDesk (Page 66)
FEATURE
on २३ फाल्गुन २०७६, शुक्रबार १४:१५
909 views 0 secs

मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि सहजीकरण गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मास्क उत्पादन गर्ने योजना तयार भइसकेको र अभाव टार्ने गरी मास्क उत्पादन […]

FEATURE
on २३ फाल्गुन २०७६, शुक्रबार १४:०४
492 views 0 secs

सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसने ७ लामिडाँडामा  ट्रिप्परले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ  ।  एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनसार तानसेनदेखी बुटवल आउँदै गरेको लु. ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका बार्ड […]

FEATURE
on २३ फाल्गुन २०७६, शुक्रबार १०:५४
574 views 0 secs

कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ । औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको गुनासोपछि बजार अनुगमन भएको थियो । गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएको हो । त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको छ । महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल […]

FEATURE
on २३ फाल्गुन २०७६, शुक्रबार ०९:५९
522 views 0 secs

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो ।  महाशाखाले हाल हाल देशको मध्य, पूर्वी  र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको जनाएको छ । […]

FEATURE
on २३ फाल्गुन २०७६, शुक्रबार ०९:५०
538 views 0 secs

नेपालमा दुर्घटना हुनु सामान्यजस्तै भइसकेको छ । बिहीबार साँझ भने बारा जिल्लामा हेर्दा अनौठो लाग्ने दुर्घटना भएको छ । एक जना मोटरसाइकल चालक पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको सिमरा उपमहानगरपालिका १६ स्थित पसाहा पुलको किनारमा उत्तानो परेर लडे । उनको ढाड सडकभन्दा करिब एक फिट अग्लो पुलको बारमा प¥यो । कम्मर मुनिको भाग सडकतिर र कम्मर माथिको […]

FEATURE
on २३ फाल्गुन २०७६, शुक्रबार ०७:५२
890 views 0 secs

चीनको ऊहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड –१९) अब संसारको ७६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमित अहिलेसम्म नदेखिएको भनिए पनि छिमेकी राष्ट्र भारतमा २९ जनामा यो संक्रमणको पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि डिसेम्बर ३१ सन् २०१९ मा भएको थियो । तीब्र रुपमा भाइरस फैलिएपछि […]

FEATURE
on २३ फाल्गुन २०७६, शुक्रबार ०६:३०
561 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक […]

FEATURE
on २२ फाल्गुन २०७६, बिहीबार १६:३३
798 views 0 secs

बिहीबार मध्यान्ह एउटा खबर फैलियो, कोरोना संक्रमणको आशंका गरिएका विरामी टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइसोलेसन बार्डबाट भागे । विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासमा रहेकाहरुलाई यो समाचारले थप अत्याउनु स्वाभाविक थियो । तर यसमा वास्तविकता केही फरक छ । टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन्, तर उनी कोरोना संक्रमित होइनन् । […]

FEATURE
on २२ फाल्गुन २०७६, बिहीबार १४:२९
713 views 0 secs

मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका भएको बस दुर्घटनामा परी ज्यान गुमाउने ४ मध्ये ३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको खुलेको छ । दुर्घटनामा परी ज्यान […]

FEATURE
on २२ फाल्गुन २०७६, बिहीबार १३:१९
658 views 0 secs

सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए । बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए । सोही इँटा उद्योगमा काम गर्ने नम्बर […]