Home > Articles posted by NewsDesk (Page 62)
FEATURE
on १७ चैत्र २०७६, सोमबार १९:१८
769 views 0 secs

माहाकालीमा हाम फालेर पौडिँदै नेपाल आएका तीन जनालाई दार्चुला प्रहरीले पक्राउ गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले महाकाली नदी पार गरेर आएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी दिए। ‘तीन जना पुरूष पौडी खेलेर नेपाल आएका रहेछन्। उनीहरूलाई पक्राउ गरी स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ,’ प्रजिअ पौडेलले सेतोपाटीसँग भने, ‘उनीहरूलाई दार्चुला सदरमुकाममा रहेको क्वारेन्टाइनमा […]

FEATURE
on १६ चैत्र २०७६, आईतवार १२:११
711 views 6 secs

“अमेरिकन राष्ट्रपति ट्रम्पलाई खुल्ला पत्र” कुशल छु र कुशलताको कामना गर्दछु।तपाई नेपाललाइ तेति महत्त्व त दिनुहुन्न होला किन कि तपाइलाई हामी जस्तो गरिब र सामरिक रुपले कमजोर मुलुकलाई हेर्ने तेति समय नि नहोला किनकी तपाईं बिश्व कै शक्तिशाली देशको राष्ट्रपति हो । आप्रवासीलाई अमेरिका प्रबेश नदिने भयेकालाई क्रमिक रुपले हटाउने मेक्सिकोमा पर्खाल लगाउने लगायतका राष्ट्रबादी […]

FEATURE
on १६ चैत्र २०७६, आईतवार ११:३९
645 views 0 secs

चैत १६ काठमाण्डौं, सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सोमबार(भाेलि) सकिने भएपछि कोभिड-१९ को संक्रमणबाट बच्न सरकारले लकडाउननको अवधि थप्ने भएको हो। लक डाउनको अवधि थप गर्न लगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वयन समितिको बैठक […]

FEATURE
on १४ चैत्र २०७६, शुक्रबार १७:१८
614 views 0 secs

  बेलायतकाप्रधानमन्त्रीबोरिसजोनसनलाईकोरोनाभाइरस(कोभिड–१९) कोसंक्रमणभएकोपाइएकोछ।संक्रमणकोपुष्टिभएसँगैउनीआइसोलेसनमाबसेकाछन्।

FEATURE
on १४ चैत्र २०७६, शुक्रबार ११:५६
2140 views 4 secs

??  ?आमाकोफोन??? आमा:- छोरातिमिभोलिघरआउन! म:- किनआमाकेभयोर? आमा:- सबैकोछोरादेशबिदेशबाटरशहरबाट  कोरोनाभाइरसआयोभन्दैआ–आफ्नोघरमाबस्नुपर्छभन्दैगाउँमाआकाछनतिमितनेपालमनैछौतिमिपनिआउनछोरा!!!!!!! म:- आमातपाईंकोछोरासामान्यमानिसजस्तोहोईननेपालप्रहरीहोउसलाईनहावाहुरीनघामपानीननेपालबन्दनतभुकम्प  नबाढीपहिरोनतचाडपर्बनकोरोनामाहामारीकेहिलेपनिछुदैन!जुनदिनकोरोनाविरुद्धकोलडाईजित्छुत्यसपछिमघरफर्किन्छुआमा…आफ्नोख्यालगर्नुहोला। आमा:-छोराजबदेशमाआपत्तीआउछसबैकोछोराघरमाआउछन्तिमिकिनआउदैनौभनत?किन? म:-आमामदेशकोलागिसाचेकोबलिकोबोकाहु!म नेपालआमाकोकोखमामुस्कानल्याउनजतिखेरपनिमैलेआफ्नोज्यानकोबाजीथाप्नतयारहुनुपर्छ।मैलेदेशरजनताकोरक्षागर्छुआफ्नोइच्छाआकाङछात्यागेरनिस्वार्थदेशरजनताकोशान्तिसुरक्षाकोलागीपर्नेछुभनीकसमखाएकोछुआमा!!!! आमा:- नि:शब्द….??? म:- नि: शब्द……!??? अन्त्यमामेरोछोराकोरक्षागर्नुहोसप्रभुभन्दै बेडमापल्टिनुहुन्छ।।।।!!!                                उहिराष्ट्रसेवकतपाईंकोछोरा                                   […]

FEATURE
on १३ चैत्र २०७६, बिहीबार १८:५१
814 views 0 secs

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।