2117 views 4 secs 0 comments

नेपाल पुलीसको मनै रुहाउने स्टाटस …

In देश
१४ चैत्र २०७६, शुक्रबार ११:५६

??  ?आमाकोफोन???

आमा:- छोरातिमिभोलिघरआउन!

:- किनआमाकेभयो?

आमा:- सबैकोछोरादेशबिदेशबाटशहरबाट  कोरोनाभाइरसआयोभन्दैआफ्नोघरमाबस्नुपर्छभन्दैगाउँमाआकाछनतिमिनेपालनैछौतिमिपनिआउनछोरा!!!!!!!

:- आमातपाईंकोछोरासामान्यमानिसजस्तोहोईननेपालप्रहरीहोउसलाईहावाहुरीघामपानीनेपालबन्दभुकम्प  बाढीपहिरोचाडपर्बकोरोनामाहामारीकेहिलेपनिछुदैन!जुनदिनकोरोनाविरुद्धकोलडाईजित्छुत्यसपछिघरफर्किन्छुआमाआफ्नोख्यालगर्नुहोला।

आमा:-छोराजबदेशमाआपत्तीआउछसबैकोछोराघरमाआउछन्तिमिकिनआउदैनौभन?किन?

:-आमादेशकोलागिसाचेकोबलिकोबोकाहु!

नेपालआमाकोकोखमामुस्कानल्याउनजतिखेरपनिमैलेआफ्नोज्यानकोबाजीथाप्नतयारहुनुपर्छमैलेदेशजनताकोरक्षागर्छुआफ्नोइच्छाआकाङछात्यागेरनिस्वार्थदेशजनताकोशान्तिसुरक्षाकोलागीपर्नेछुभनीकसमखाएकोछुआमा!!!!

आमा:- नि:शब्द….???

:- नि: शब्द……!???

अन्त्यमामेरोछोराकोरक्षागर्नुहोसप्रभुभन्दै

बेडमापल्टिनुहुन्छ।।।।!!!

                               उहिराष्ट्रसेवकतपाईंकोछोरा

                                        ??नेपालप्रहरी??