Home > Articles posted by NewsDesk (Page 60)
FEATURE
on २ बैशाख २०७७, मंगलवार ११:१६
705 views 0 secs

२ वैशाख, काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको कुरा सन्देश नेपालका दिल्ही संबाददाता राहुल अधिकारीले जानकारी गराएका हुन् ।

FEATURE
on २८ चैत्र २०७६, शुक्रबार १८:४०
897 views 0 secs

२८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको तयारीबारे जानकारी लिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बागलुङ, म्याग्दी र पर्वत पुगेका छन् । मुख्यमन्त्री गुरुङ, उनका प्रमुख राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली र प्रदेश सचिव हरि बस्यालसहितको टोली शुक्रबार तीन जिल्ला पुगेको हो । पर्वतको आइसोलेसन वार्डको निरीक्षण गरी गुरुङ धौलागिरि प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको […]

FEATURE
on २५ चैत्र २०७६, मंगलवार १२:४३
1264 views 0 secs

“हाम्रो चरीत्र हत्या गर्ने प्रयास गर्यौ तर सफल हुदैनौ:सभापति मल्ल ” चैत २५, कालिकोट । हामी पनि एउटा जिम्मेवारी मान्छे हौ यो समयमा के गर्नु हुन्छ हुदैन भन्ने कुरा मलाई राम्रो संग थाहा छ यतिखेर कोराना बाटा हामी मात्र सुरक्षीत रहनु हाम्रो जिम्मेवारी होइन हामी लगायत हाम्रो वडा बासी सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनी हरुलाई सुरक्षीत […]

FEATURE
on २५ चैत्र २०७६, मंगलवार ०९:४२
1010 views 1 sec

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण रोकथाम का लागि सजह होस भन्ने हेतुले तेस्रो मुलक र भारत बाट वडां मा भित्रीएका नागरिकहरुलाई सहज बनाउन स्वास्थ्यकर्मी हरलाई सहज रुपमा उनिहरुको स्वास्थ परिक्षण गर्न सकुन र स्वास्थ्यकर्मी हरु सुरक्षित रहुन र वडांमा सहज स्वास्थ पहुँच पुर्याउन लागि स्वास्थ्यकर्मी को मनोबल बढोस भन्ने हेतुले राष्ट्रिय युवा संघ […]

FEATURE
on २४ चैत्र २०७६, सोमबार १९:४२
1263 views 2 secs

सामाजिक , राजनीतिक बिसंगती र भ्रष्टचार बिरुद्ध एक आवाज : कलाकार शिवन पोख्रेल को खुल्ला पत्र …

FEATURE
on २४ चैत्र २०७६, सोमबार १९:०६
701 views 2 secs

मन्थली नगरपालिका-६ बाट प्रदेश ३-०१-०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा उक्त एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका-६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।   विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको  लकडाउनको समयमा तामाङले उक्त एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु […]

FEATURE
on २३ चैत्र २०७६, आईतवार २०:४९
704 views 0 secs

न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण मृत्यु भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु […]

FEATURE
on २२ चैत्र २०७६, शनिबार १४:२३
601 views 0 secs

२२ चैत, काठमाडौं । कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो ।

FEATURE
on २२ चैत्र २०७६, शनिबार १०:२७
714 views 0 secs

बहराइनमा एकैपटक ९ नेपालीलाई कोरोना भाइरसकाे संक्रमण भएको छ। योसँगै त्यहाँ कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। यसअघि त्यहाँ ३ नेपालीलाई कोरोना संक्रमण भइसकेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारकाे नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको हो। त्यस क्रममा ९ नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो। त्यस क्याम्पमा अझै […]