717 views 0 secs 0 comments

अमेरीकामा चार जना नेपालीको मृत्यु भयो कोरोनाको कारण…

In विश्व
२३ चैत्र २०७६, आईतवार २०:४९

न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण मृत्यु भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेको सान्ता भुसालले सन्देश नेपाललाई जानकारी दिएकी छन् ।