Home > Articles posted by NewsDesk (Page 59)
FEATURE
on ९ बैशाख २०७७, मंगलवार १३:३०
851 views 0 secs

१५ वर्षिय मन्जु नेम्वाङ्गको सुसाइट नाेटले सारै मन राेयाे?? # सबैले शेयर गरीदिनु होला ताकि यसरी कसैलाई आत्म हत्या गर्न नपरोस… #हार्दिक_श्रद्धाञ्जली?# ? वैशाख ७/टांडी : मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवास्थित एक बालिकाले सुसाइट नोट लेखेर आत्महत्या गरेकि छिन् । १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले सुसाइट नोट लेखेर शनिबार आत्महत्या गरेकी हुन् । ‘पूर्व […]

FEATURE
on ९ बैशाख २०७७, मंगलवार ०१:३९
1897 views 3 secs

१५ बर्षे छोरो आगोमा जल्नुको रहस्य खुल्यो कारण एउटै पसलमा कीराना ,रासन देखी ग्यास ,डिजल , पेट्रोल र मट्टीतेल सम्म भएकोले आगोले एक्कासी भयानक रुप लियो । आमा बुबाले आफु नीस्कन सके तर छोरो भित्रै जले … बाहिर निस्कीने अबस्था नै छैन हेर्नुहोस् भिडियो बाटै … https://youtu.be/O_fAcRZU_Cc

FEATURE
on ८ बैशाख २०७७, सोमबार २२:५६
1289 views 13 secs

हिजो जस्तो लाग्छ तर बर्षौं भईसकेछ… भन्दै थिस् “यार मैले नि Bike किनें नि” तेरो Bike लाई हेर्दै भनेको थिएँ… बधाई छ …अनि कसरी किनिस यस्तो महङ्गो बाईक ..? गर्वले हेल्मेट हातमा झुन्ड्याँदै भनेको थिस् “Mom gifted” हो यार… तेरा खुशीका रफ्तार Bike मा चढेर होला…तेरो speed सधैं १०० नाघ्थ्यो भन्ने गर्थें बिस्तारै चला… दुई […]

FEATURE
on ८ बैशाख २०७७, सोमबार १८:५६
671 views 2 secs

काठमाडौं– पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड एमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ ।  उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल रु. १४२५ छ भन्नाले […]

FEATURE
on ८ बैशाख २०७७, सोमबार १४:५४
717 views 0 secs

चन्द्रकोट गाउॅपालिका ४ शान्तिपुरको बसपार्कमा रहेको पूर्ण खनालको घरमा भीषण आगलागी । अहिले आगो नियन्त्रणमा आएको छ । एक जनाको सब फेला परेको छ । घाइते थप दुइ जानालाई पाल्पा पठाइयो ।बिस्तृत विवरण आउन बाँकी…

FEATURE
on ७ बैशाख २०७७, आईतवार १८:४९
1964 views 1 sec

समाचार, स्टाटस, लेख अादि लेखेकै आधारमा मर्नु पर्छ भने म तयार छु… फाँसी दिए हुन्छ ! म याे देशकाे यस्तो नागरिक हुँ कि सम्झिँदा अाफैँलाई सरम लागेर अाउँछ । म आफ्ना गल्ती र कमी-कमजोरीको कारणले भन्दा पनि समाज र संस्कारको कारणले बिग्रेको महशुस गर्छु । किनकी समाज र म धेरै फरक धारका छाैँ । म […]

FEATURE
on ६ बैशाख २०७७, शनिबार १९:४६
1685 views 0 secs

सेताे नियति **** बुबा, हिजाेसम्म म नराेएकी कहाँ हाे र ? मान्छेहरूले मेराे चाहनामाथि सामूहिकरूपमा कामुक अाँखा गाडे भनेर । समयकाे निष्ठुर पाङ्ग्राे घुम्दै जाँदा तिनै कामुक मान्छेका दूत बनेर निस्किए जून, हावा र ऐना पनि । अाज हेर्नुहाेस् त मेरा चैतकाे बगरजस्ता अाँखामा त के मनमा समेत अाँसु छचल्किन छाडिसकेकाे छ । मान्छे त […]

FEATURE
on ६ बैशाख २०७७, शनिबार १७:२४
1184 views 0 secs

पछिल्लो समय कोरोना त्रासका कारण रंगिन दुनिया मस्त निदाए पनि डिजिटल मिडियामा भने विभिन्न गतिविधिहरु भैरहेको छ । छायांकन भैसकेका भिडियोहरुलाई सम्पादन गर्दै युट्युबमा सार्बजनिक गर्ने तथा कलाकारहरु विभिन्न आफ्नो तथा कुनै पनि ब्राण्डको फेसबुक पेजमा लाईभ आउने क्रम बिस्तारै बाक्लिदो छ । सोही क्रममा गायक तथा मोडल दुर्गेश थापाले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका […]

FEATURE
on ४ बैशाख २०७७, बिहीबार १७:२७
1187 views 0 secs

बैशाख ४ बिहिबार गुल्मी, कमल भुसाल “चञ्चल” । गुल्मी जिल्ला मदाने गा पा पुर्कोट दह नजिकै ठुलो भिर भन्ने स्थान मा म्यालपोखरी काब्रा घर भएकी अन्दाजी 23 वर्षिय मिना कुवँर मृत अबस्थामा फेला परेकी छन । आत्माहत्या हो या अन्य कुनै कारण हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ … थप समाचार आउन बाँकी …

FEATURE
on ४ बैशाख २०७७, बिहीबार १६:४३
592 views 0 secs

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको […]