Home > Articles posted by NewsDesk (Page 538)
FEATURE
on २६ माघ २०७३, बुधबार ०५:३८
1162 views 0 secs

पाल्पा, माघ २६— पाल्पामा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।बुधबार बिहान कुशुमखोला–७ गोहोदीमा लु १ क ११२० नम्बरको स्कुल बसले ठक्कर दिँदा कालिका उच्च मावि बतासेमा कक्षा २ मा अध्ययनरत ८ वर्षकी सविना बगाले मगरको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । विद्यार्थी लिन गएको बसले मगरलाई ठक्कर दिएको हो ।

FEATURE
on २६ माघ २०७३, बुधबार ०५:३६
1440 views 0 secs

पर्वत, माघ २६— नजिकमा पानीको स्रोत नहुँदा यहाँको रानीपानी–५ इमिचौरका बासिन्दा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन्। गाउँका करिब दुई दर्जन परिवारको दैनिकी तीन वर्षयता पानी बोक्दैमा बित्ने गरेको छ। विसं २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई पिउने पानीकै लागि दैनिक […]

FEATURE
on २६ माघ २०७३, बुधबार ०५:३५
1145 views 0 secs

एजेन्सी, माघ २६—पाकिस्तानमा बुधवार बिहान ६ दशमलव ३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। युएस निओलोजिकल सर्वे (युएसजीएस) का अनुसार पाकिस्तानको दक्षिण पश्चिम शहर पास्नीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। युएसजीएसका अनुसार विहान ३ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प केन्द्रबिन्दुबाट १० किलोमिटर गहिराई मापन गरिएको छ।अहिलेसम्म कुनैपनि मानवीय र भौतिक क्षतिको विवरण […]

FEATURE
on २५ माघ २०७३, मंगलवार ०९:०७
1563 views 0 secs

पोखरा । पोखरा-२५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको बिशाल मुर्ति बन्ने भएको छ । खरादेखी करीब १३ किलोमिटर दक्षिण पश्चिम पर्ने फेवातालको दक्षिणी किनारको माथिल्लो भाग अर्थात हाल रहेको पुम्दीकोट टावरसँगै भुमेश्वर महादेवको मुर्ति बन्ने भएको हो । पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिले २१ करोड खर्चेर शिव मुर्ति, स्मृति पार्क […]

FEATURE
on २५ माघ २०७३, मंगलवार ०८:५०
1005 views 0 secs

काठमाडौं,माघ २४ – पहिलो किस्ता ५० हजार अनुदान लिएर घर नबनाउने भूकम्पपीडितलाई सरकारले कारबाही गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२ औं बैठकले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर घर नबनाउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । ‘झुठो विवरण दिएर पहिलो किस्ता लिने र पहिलो किस्ता लिएर घर नबनाउने प्रवृत्ति देखिएकाले दण्डात्मक […]

FEATURE
on २५ माघ २०७३, मंगलवार ०८:४७
779 views 0 secs

काठमाडौं,माघ २४ – इन्धन पम्प सञ्चालक र सरकारी ड्राइभरको मिलेमतोमा इन्धन घोटला अझै रोकिएको छैन् । नेपालमा यस्तो घटना भने सामान्य बन्दै गएको छ । प्रधानमन्त्रीले प्रयोग गर्ने गाडीमा तेल हाल्ने क्रममा आर्थिक अनियमिता हुने गरेको सार्वजनिक भएको छ । मन्त्रीहरुले जिल्ला भ्रमणका नाममा कतिसम्म घोटाला गर्छन् भन्ने तथ्यपनि यस अघिनै सार्वजनिक भएको थियो । […]

FEATURE
on २४ माघ २०७३, सोमबार १३:१८
768 views 1 sec

काठमाडौं,माघ २४ – आफुलाई छोडेर अर्कैलाई रोजेको भन्दै रुपन्देहीको बुटवलमा एक युवकले युवतीमाथि एसिड प्रहार गर्दा ज्यान गएको छ । गम्भीर घाइते भएकी नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा सोमबार दिउँसो बाटोमै मृत्यु भएको हो । धादिङ नौबिसे–१ का २८ बर्षिया सुनिल कोइरालाले नवलपरासी गौंडाको–५ की २७ वर्षिया तुलसा […]

FEATURE
on २४ माघ २०७३, सोमबार ०५:४०
1004 views 0 secs

मोरङ, माघ २३— बुधनगर–३ मा रेल्वे लाइनमा विद्युत् विस्तारका क्रममा करेन्ट लागेर शनिबार साँझ दुई जनाको मृत्यु भएको छ।रेल्वे लाइन विस्तारका क्रममा क्रेनमा चढेर बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लागेर सुनसरी छिटाहा–९ का २६ वर्षीय रामनारायण मण्डल र सुनसरीकै चिमडी–८ का २२ वर्षीय राजेश सरदारको मृत्यु भएको हो। विराटनगर–४ का सिन्टु कोइरालाले चलाएको क्रेनमा चढेर […]

FEATURE
on २३ माघ २०७३, आईतवार ११:२५
1152 views 1 sec

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले जन्ममिति घटाएर प्रतिलिपि नागरिकता लिएको खुलासापछि यो वर्ष न्याय परिषदको वार्षिक बुलेटिनमा न्यायाधीशहरूको जन्ममिति नै प्रकाशित भएन। परिषदको यो बुलेटिनलाई न्यायिक क्षेत्रमा आधिकारिक अभिलेख मानिन्छ। यसमा सबै तहका न्यायाधीशको जन्ममिति, सेवाप्रवेश मिति, शैक्षिक योग्यता लगायत सम्पूर्ण व्यक्तिगत विवरण समावेश हुन्छ। न्यायाधीशहरूलाई उपल्लो अदालतमा बढुवा गर्दा यिनै विवरणलाई आधार मानिन्छ। […]

FEATURE
on २३ माघ २०७३, आईतवार ११:०५
761 views 0 secs

नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएको नवजात शिशु आइतबार प्रहरीले फेला पारेको छ। पर्सा जिल्लाको बेल्वा गाविस वार्ड नम्बर-९ बाट प्रहरीले आइतबार दिउँसो करिब साढे १ बजे लाल्सादेवीको घरबाट शिशु फेला पारेको हो। प्रहरीका अनुसार बच्चालाई अहिले अस्पातलको आईसीयूमा राखिएको छ। यसबारे जानकारी दिन आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दैछ।  वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवीको नवजात शिशु […]