Home > Articles posted by NewsDesk (Page 52)
FEATURE
on १९ चैत्र २०७७, बिहीबार १६:३५
1130 views 2 secs

जनता समाजावादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जसपाले ‘ओलीतन्त्रको घाँस नखाने’ दाबी गरेका छन्। भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीटर गर्दै रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका समेत गरेका छन्। उनले आफ्ना नेता कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए? भनेर प्रश्न पनि तेर्साएका […]

FEATURE
on १६ चैत्र २०७७, सोमबार ११:०६
1110 views 4 secs

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा लिएको छैन । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताए। https://youtu.be/2KJGk3T2pyk घटनाका प्रत्यक्षदर्शीसँग बुझ्दा होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झडप भएको देखिएको […]

FEATURE
on १५ चैत्र २०७७, आईतवार २२:४६
909 views 0 secs

बागलुङको बडिगाड गाउँपालिका बल्देधुरीमा होली खेल्ने दुई समूहबिच ग्याङ फाइटमा परेर दुई जनाको मृत्यु भएको छ । बागलुङ प्युठान र गुल्मीको सिमानामा पर्ने निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होलीको अवसरमा भएको वनभोज कार्यक्रममा दुई समूहबिचको झडपमा दुई जनाको मृत्यु भएको र दर्जन बढी बेपत्ता भएका हुन । निसिखोला गाउँपालिका ७ का वडाध्यक्ष तेजेन्द्र […]

FEATURE
on १३ चैत्र २०७७, शुक्रबार १७:२२
999 views 0 secs

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु (सक्कल) पक्राउ गरेका छन् । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर, अदालतले समूहका नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्ने क्रम रोकिएको छैन । सरकारसँग सहमति भएपछि सम्भवतः […]

FEATURE
on ३ चैत्र २०७७, मंगलवार १७:५४
1203 views 0 secs

काठमाडौं। आफ्नो कार्यालयमा पुलिस रिपोर्ट लिन आएकी २१ वर्षकी एक युवतीलाई प्रहरी कार्यालयका डिएसपीले कार्यालयनजिकै रहेको क्वाटरमा लगेर बलात्कार गरेको भन्दै उजुरी परेको छ । अहिले स्वेच्छिक अवकास लिइसकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीसम्बन्धि कसूरमा किटानी जाहेरी दर्ता भएको हो। खिउजुले गत मंसिर ३० गते युवतीलाई बलात्कार गरेको उजुरीमा दावी गरिएको छ […]

FEATURE
on २९ फाल्गुन २०७७, शनिबार १७:२३
992 views 0 secs

काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ। तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ। विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठकाअनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको हो। […]

FEATURE
on २५ फाल्गुन २०७७, मंगलवार ०९:४२
1321 views 2 secs

https://youtu.be/tpgyfGKzwQY कमल भुसाल चञ्चल : गुल्मी बाँझकटेरीको स्कुलमा पढ्नु भएका सम्पूर्ण  विद्यार्थी साथीहरु,गुरुवर्ग हरु र समग्र मदाने गा.पा. बासी हरुको लागि बिषेश गरि यो भिडियो बनाएको छुँ । लोकप्रिय मोडेल साया भण्डारी चर्चीत मोडेल तथा निर्देशक सिवन पोख्रेल पनि गुल्मीमाँ घुमाएं … आफुले पढेको स्कुल र आफ्ना आदरणीय गुरुहरुलाई भुल्न नसकीदो रहेछ, त्यसैले यो ठाउँलाई […]

FEATURE
on १३ फाल्गुन २०७७, बिहीबार १५:२३
1175 views 0 secs

लहान, १३ फागुन सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रातो कुर्ता, हरियो सुरुवाल, खुट्टामा पाउजु लगाएकी महिलाको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ […]

FEATURE
on ९ फाल्गुन २०७७, आईतवार १७:२७
935 views 0 secs

९ फागुन, गोरखा । गोरखाको आँबुखैरेनी सडक खण्डअन्तर्गत बाह्रकिलोमा आइतबार बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्लाट्राफिक कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिकइन्चार्ज मित्रलाल […]

FEATURE
on ५ फाल्गुन २०७७, बुधबार २०:५७
1252 views 3 secs

जस्को खुसीको लागि खाडिमा रगत र पसीना बगाएर जे भन्यो त्यहि पुराए , उसैले आज छोरा–छोरीको बिचल्ली पारेर “आप्नै छोरो”पर्नेसंग पोईल गई बिदेशमा हुने बाबा र घरमा हुने छोरा छोरीको के हालत होला …? https://youtu.be/kqrZZNm8Ui0