Home > Articles posted by NewsDesk (Page 518)
FEATURE
on १० मंसिर २०७४, आईतवार १०:४८
550 views 0 secs

  गोरखा : माओावादी नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् । उनले सिरान्चोक गाउँपालिका जौबारी स्थित परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । श्रेष्ठ गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका छन् ।

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:४६
531 views 1 sec

गोरखा : पार्टी प्रतिनिधि(एजेन्ट) र मतदाता नै उपस्थित नभएपछि गोरखाको हिमाली भेगका केही मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । चिसोका कारण मतदाता र एजेण्ट नै मतदान केन्द्रमा उपस्थित नभएको चुमनुब्री गाउँपालिका २ स्थित ल्हो आधारभुत प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत निर्माण घिमिरेले जानकारी दिए । ‘बिहान साँढे आठ भैसक्यो अहिलेसम्म कोही पनि […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:४२
573 views 1 sec

  लिवाङ : रोल्पा नगरपालिका-७ माडिचौरमा माओवादी केन्द्रका नेता वर्षमान पुनले पहिलो मत हालेका छन्। उनले समृद्धि र संविधान कार्यान्वयनका लागि मत हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। नेता पुनसँगै उनकी पत्नी एवं निवर्तमान सभामुख ओनसरी घर्तीले पनि मतदान गरिन्। रोल्पामा ८० मतदान स्थल र १६० मतदान केन्द्र छन्। कडा सुरक्षा व्यवस्थाका बीच यहाँ मतदान […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:३९
579 views 9 secs

  धनगढी : टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका रेशम चौधरीको चुनाव प्रचार प्रोजेक्टरबाट भइरहेको छ। चौधरी कैलाली-१ मा राजपाबाट प्रतिनिधिसभा उम्मेदवार छन्। आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या हुने गरी भएको टीकापुर घटनापछि फरार रहेका उनलाई सरकारले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना गरी तीनवटा मुद्दा चलाएको छ। ०७२ […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:३६
528 views 3 secs

जाजरकोट : जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी ७१ वर्षीय गुलाबी शाहीले अहिलेसम्म गाडी चढ्न त परै जावोस्, देख्नसम्म पाएकी छैनन्। उनलाई गाउँमा गाडी आएको देख्ने र चढ्ने धोको छ। तर अहिलेसम्म पूरा भने हुन सकेको छैन। बुवा, श्रीमान् र दाइसँगै महिना दिन लगाएर नेपालगन्जबाट नुन बोकेर ल्याएको कुरा उनले अहिले पनि झलझली सम्झिन्छिन्। ‘३५ वर्ष अघिसम्म […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:३४
518 views 5 secs

नुवाकोट : व्यापक चिसो र वाक्लो हुस्सुको पर्वाह नगरी नुवाकोट र रसुवाका मतदाताले उत्साहपूर्वक मतदान गरिहेका छन्। उत्साह बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका विधयाक चुन्नका लागि यहाँका मतदाताहरु चिसोलाई चुनौती दिँदै बिहानैदेखि उत्साहपूर्वक मतदान केन्द्र पुगेर आफ्ना उम्मेदवारलाई मत खसालिरहेका छन्। Voting-Nuwakot-(5) नुवाकोटको उच्च भेग ककनी, घ्याङफेदी, शिखरवेशी, शिवपुरीलगायतका स्थान र रसुवाको लाङटाङको मौसम […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:३१
547 views 0 secs

  रोल्पा : रोल्पामा दर्जन भन्दा बढी स्थानमा बम विष्फोट भएका छन्। मतदातालाई तर्साउन बम विष्फोट गराइएको बताइएको छ । थबाङमा राती तीन पटक र बिहान तीन ठाउँमा विष्फोट भएको छ । त्यसैगरी उवा, ब्याङखोला, जिनाबाङ, घोप्टेओढार, झेनाम, इरिबाङ लगायतका स्थानम विष्फोट भएका छन्। जिनाबाङमा मतदाता स्थलदेखि तीन सय मिटर नजिक बम विष्फोट गराइको छ […]

FEATURE
on १० मंसिर २०७४, आईतवार १०:२९
710 views 0 secs

हुम्ला : हुम्लाका सात मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन। ५२ मतदान केन्द्र रहेको हुम्लाका ७ मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए। अदानचुली गाउँपालिका १ स्थित जनकल्याण आधारभूत विद्यालय केन्द्र र नाम्खा गाउँपालिका ४ स्थिति हिमालय आधारभूत विद्यालय केन्द्रमा मतदान सुरु हुन सकेको छैन। जनकल्याण आधारभूत विद्यालय […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १५:१६
654 views 0 secs

गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ […]

FEATURE
on ९ मंसिर २०७४, शनिबार १४:४३
648 views 0 secs

रुकुम– पूर्वी रुकुमका नौं वटा मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । उक्त मतदान केन्द्रहरुमा दूरसञ्चार कम्पनीहरुको पहुँच नहुँदा उक्त केन्द्रहरु सम्पर्कविहीन भएका हुन् । रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खारावाङ, कोल र राङ्सी मतदान केन्द्र सम्पर्कविहीन भएको पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार यहाँ सञ्चार सम्पर्क नहुँदा प्रहरीको […]